🇳🇵 नेपालको ऐतिहासिक र शानदार T20I सिरिज जित! 🏏
यो केवल खेलमात्र थिएन, इतिहास बनेको क्षण हो।
Nepal: 173/6
West Indies: 83/10
🇳🇵 Congratulations NEPAL 🇳🇵 🎊🎉👍❤️
#NEPvWI
लिपुलेक हुँदै सीमा व्यापार खोल्ने भारत-चीन सहमति गर्छन भने त्यसको बिरोधमा रास्ट्रबादि छबि बनाएका प्रधानमन्त्रीले आफ्नो आसन्न भारत र चीन भ्रमण रद्द गर्नु पर्छ ता कि दुवै छिमेकी माथि यो निर्णय उल्टाउन दबाब परोस !! https://t.co/S2APe9Cstm
एक परिवारका लागि एउटा त्रिपाल र एउटा कम्बल मात्र दिइएको छ, त्यसले रातभरिको शीत र सिरेटो छल्न सक्दैन, सबैजसो बस्तीमा कम्तीमा १५–२० बिरामी छन्, स्थानीय अस्पतालमा बिरामीको चाप उच्च छ
https://t.co/ukFKeugMqe
आफ्नो श्रीमानको हत्याराको कैद मिनाहा विरुद्ध अनसन बस्दै गर्दा ढलेर अस्पताल भर्ना भएकी भारती मानन्धर आज देखि पुन: माइतीघरमा अनसन बस्न सुरु गरेकी छिन्।
Pic. @anzaankc_
This is what any genuine sportsperson feels when watching a team having growing pains. "They need help. But with good leadership, they'll get better." If your reaction to Mongolia is, "they shouldn't be allowed to play," then you don't love cricket as much as you think you do.
Mongolia, in their second opportunity in #AsianGames2023, batted full 20 overs #Respect 🙌🏾 👏🏾 A team, which I was told to have just come together to learn the basics 3 months ago have done well for themselves. It takes courage to walk into the unknowns and compete. Davaasuren Jamyansuren, for me, is a definition of talent. The way he fought in a game against us, and today, the way he progressed to face more number of deliveries while batting and also improved his scoring shots is an example of learning aptitude! Not what always pleases your eyes, but more the abilities within to fight, his heart, mind fully focused, his zeal ! Against us in the previous game, he had pulled his calf muscle and was given a choice to return back but he decided to bat on and played out few well directed Yorkers to him. #Brave 👏🏾 #hearttoheart #worldcricket
Records broken by Nepal's team and players in their T20I match against Mongolia in Asian Games:
- First team ever to score 300+ runs
- Highest team score of 314/3
- Kushal Malla smashed the fastest T20I hundred off 34 balls
- Dipendra Singh hit 6 SIXES in first six balls faced
- Dipendra Singh tonked fastest T20I fifty off 9 balls
THIS. IS. UNBELIEVABLE. THIS. IS. CARNAGE. 🇳🇵🔥🔥🔥 #AsianGames2023
A historical day for Nepal cricket in Asian Games:
- Kushal Malla scored the fastest ever T20i century in history - 34 balls.
- Dipendra Singh scored the fastest ever T20i fifty in history - 9 balls.
- Nepal scored the first ever 300 in T20i history.
- Madness from Nepal...!!!
@bishodip अनुसन्धानको लक्ष्य दोषी मध्ये सबैभन्दा बढी या मुख्य दोषी पहिल्याउनु पनि हो।तर यसरी, त्यो कालखण्डमा त्यहाँ जागिर खाएका जति सबैलाई एउटै घानमा हालेर कानुनी प्रक्रिया कम, मिडिया-ट्रायल बढी चम्काउनु भनेको काम गरेजस्तो गरेर दोषीलाई जोगाउने काइदा पनि हुनसक्छ। शंका लाग्दै छ !!
पहिलो अधिवेशनमा भए गरेका काम कारवाहिको संक्षिप्त जानकारी यो रिपोर्ट कार्डको माध्यमबाट सार्वजनिक गरेकी छु । सुधारका लागी निरन्तर सुझावको अपेक्षा गर्दछु ।
जनताको पसिनाबाट उठेको करको पैसा माओवादीले आफ्ना कार्यकर्तालाई बाँड्न लागेको कुराको औचित्य कतैबाट पुष्टि हुन सक्ने छैन। जो लडाकू नै थिएनन् तिनलाई राज्यकोषबाट पैसा दिने गरी विगतमा कुनै सहमति र सम्झौता भएको छैन। छ भने देखाउनु!
https://t.co/7RD5nt3btu
“साझा” “न्यूनतम” “अधिकतम्” वा जे भने पनि संविधानले संसदमा पेश हुने बाहेक “सरकारको नीति तथा कार्यक्रम” चिन्दैन!
सरकारमा संलग्न दलहरूको सम्झौता बुँदासिवाय त्यसको केही महत्व रहन्न!
सरकारको नीति तथा कार्यक्रम संसदमा नै पेश, छलफल र पारित हुनुपर्छ!
परम्परा त्यसरी नै कायम गर्नुपर्छ!!