पहिलो जित पछी आराम गर्न तर्फ नलाग । यदि तिमीले दोस्रो प्रयासमा हार्न पुग्यौ भने प्राय मानिसहरुले तिम्रो पहिलो जितलाई भाग्यले जितेको भन्ने ठान्नेछन।
B+ve
परिपत्र नं. १ः २०८१/८२ (कर्मचारी सञ्चय काेष, नागरिक लगानी काेष र सामाजिक सुरक्षा कोष): कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषका लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था।
https://t.co/3zs8Wl5bbl
केटी : म फेल भए भने बुवाले टैक्सी ड्राइवरसंग बिहे गर्दिने रे मेरो !
केटा : नडराऊ न काली ! मेरो बुवाले यसपाली पनि फेल भईस भने तलाई एउटा टैक्सी किन दिन्छु भन्नु भको छ ।🤗🤣
तपाईका महत्वकांक्षामाथि प्रहार गर्ने मान्छेदेखि टाढै बस्नुस्, कमजोर मान्छेहरू त्यस्तै गर्छन् । शक्तिशाली मान्छेहरू भने तपाईलाई पनि उनीहरू जस्तै बनाउन उत्प्रेरित गर्दछन् ।
उनि खरिदार, आफू नासु भए पुग्छ,
मोटाइस्यो है ज्वाईसाब भन्ने सासु भए पुग्छ,
सारा महिना दुख गरि तलब बुझेको दिन,
टेबुलमा Wine अनि कचौरामा मासु भए पुग्छ।।
#🤣😂