अब गणतन्त्र उत्कृष्ट भन्ने ठेक्का तपाईहरु जस्तो मासिक लाखौं रुपैया राज्यको ढुकुटीबाट तलब ,भत्ता ,सुविधा र लावालस्कर सुरक्षाकर्मी नोकर सरह सुविधा लुट्नेको थाप्लोमा मात्रै आइलागेको ठाने ।
यिनै लिङ्गद्वेषी ओलीसँग हल लागेर प्रचण्ड बोक्न पुगेका हामी र हाम्रा साथीले यत्तिको अपमान, व्यङ्ग्य पचाउन बानी ��ार्नु पर्ने हो सायद । तर यिनीहरुलाई भन्न चै पर्छ, देश पुरुषको मात्र हैन । देश पुरुषको घर र महिलाको माइत हुन्न । विदेश जाने बाध्यता र फर्किने चाहना सबैका लागि बराबर छ ।
Warm congratulation to the successful inauguration of Huawei’s“Seeds for the Future”program in Nepal. Looking forward to see more Nepali youth talents take this oppotunity to engage in ICT fileds and bring innovative ideas in digital economy development process, and become the seeds for the future technology progress, and the seeds for the friendly relations and cooperation between China and Nepal.
बैठकमा यत्तिको बिषय केन्द्रित बहस जरुरी छ है!
गाडी कुद्नलाई जति बाटो चाहिन्छ त्यति बाटो छोडेर बाकी फुटपाथ बनाउदा कसरी इतिहास मेटिन्छ? इतिहास भनेको के हो?- बालेन शाह
मुख्य कुरो सिरोहियालाई बंसज नागरिकता दिने तत्कालिन धनुषाका प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहाललाई पक्राउ गरेर यसै उसै छाड्ने हैन ���ि हदै सम्मको संजाय भयो भने बाँकीले भविस्यमा तेस्तो कुनै हर्कत गर्ने वाला छैनन् !
यी मह भन्ने बिषहरुले कसरी हाम्रो प्यारो रा��संस्था फ्याक्न प्रमुख भुमीका खेलेको थियो, कसरी जनतालाई भेंडो बनाएको थियो।यीनीहरुले आफ्नो स्वार्थको लागी के सम्म गर्न सक्छन् भन्ने ढिलै भए पनी जनता माझ नाङ्गीयो।अब राजसंस्था बिरुद्द यीनले बोलेमा जनताले प���्याउंदैनन्, यो नै ठुलो उपलब्दी हो।
Inspirational: 'बाल मन्दिर प्रकरण' अगाडि ल्याउने सुर्खेत की पत्रकार दिपा दाहाल आफ्नो रिपोर्टिङ को लागि चर्चित छिन् । सानोमा नाटकहरूमा भाग लिँदा आफूले क��ि राम्रा प्रभाव पार्न सक्ने सन्देश दिन सकिँदो रहेछ भनेर सुरु भएको उनको यात्रा रेडियो भेरी F.M मा सचेतना कार्यक्रमहरू गर्दा गर्दै विभिन्न ठाँउ हरुमा पत्रकारिता गरेको १७ वर्ष भइसक्यो । यसै बिच उकालोबाट उनले बाल मन्दिर संस्थाको जग्गा घोटालामा Reporting गरिन् र आफ्नो निडर पत्रकारिताका लागि Barbara Investigative Journalism Award मा दोस्रो अवार्ड र रु ६ लाख जितिन् । उनी भन्छिन् "जनताले प्रश्न उठाउनु पर्छ, विभिन्न श्रोतबाट खबर खोज्नु पर्छ । भविष्यमा कसैले पत्रकारिता गर्ने सोच राख्नु भएकोले सम्झिनुस् हामीले तथ्य मात्र भन्ने हैन, आवाज नभएकालाई आवाज र कथा सुनाउने प्रयत्न गर्ने हो । तपाईँको कामले तपाईँको काममा परिवर्तनलाई सूचित गर्ने, प्रेरित गर्ने र उत्प्रेरित गर्ने शक्ति छ । " @DahalDeepa
आजको नेपाली जनताहरु २०४६ र २०६३ ताकाको होईन रहेछ र १२ भाई+कान्तिपूरको एकाधिकार YouTube र social mediaले समाप्त पारीदीएछ भन्ने बुझे होला।
सबैलाई संधै मूर्ख बनाईराख्न सकिंदैन भन्ने कुराको यो भन्दा गतीलो उदाहरण अरु के होला र।
झुठो टीक्दैन सत्य लुक्दैन।🙏🙏