@CricketNep Will never support Sandeep Lamichhane as captain of the Nepali team, no matter what he achieves on the field. His past deeds make him completely unfit for the role in my eyes.
@hello_acharya त्यसमा असहमति रहेन। ती त मानवीय स्वभाव पनि होलान्। त्यस्तै कुराका लागि राजनीतिमा पत्रकार र विपक्ष चाहिन्छन्। तथापि, तुलना त दुईवटा समान कुराहरूमा गर्दा मात्र त्यसको अर्थ हुन्छ होइन र? दुईवटै कुरा उत्तिकै गम्भीर वा महत्त्वका विषय हुन् जस्तो त सरलाई पनि लाग्दैन होला।
@DilipSapkota1 अनि सरहरूलाई चैँ "राजा"को चिन्ता कि, "सुल्फे"को चिन्ता कि, आफ्ना पुराना मसिहाहरूको चिन्ता हो नि फेरि! धेरै चिन्ता नगर्नुस् क्या। anxiety ले धेरै समस्या ल्याउँछ है। anxiety ले ल्याउने समस्याका केही उदाहरण त बितेका केही घटनामा देखिसक्नुभएको छ नि, होइन?
@ameetdhakal सही निर्णय! "आत्मदाह" भनेको पनि आत्महत्या नै हो। कारण जेसुकै होस्, त्यस्ता घटनालाई महत्त्व दिएर प्रकाशित गर्नु वा समर्थन गर्नु भनेको तिनलाई प्रश्रय दिनु वा प्रवर्धन गर्नुसरह नै हो। सरकारको विरोध गर्नकै लागि धेरै स्वनामधन्यहरूले पछिल्ला केही घटनालाई समर्थन गर्नु दुर्भाग्य हो।
@prakashujyalo प्रश्न गरिरहनु जवाफ नआउनु, अनि फेरि त्यसैलाई मुद्दा बनाउनु भन्दा प्रभावकारी त सडकमा जानु नै होला नि, सर। खालि, सञ्जालमा कराउने, गाली गर्नेका कुरा त सञ्जाल चलाउने बढीमा केही दर्जन (बढीमा केही सय) मान्छेले हेर्ने, मन पराउने हुन् क्यारे! त्यसले त मुर्मुरिने बाहेक के नै होला र!
@prabisha_ ठीक छ नि! उहाँ(हरू)लाई मान्न पाउने छुट (अधिकार) छ र दिनरात सरकारलाई सरापेर बस्ने सञ्जालेहरूलाई उहाँका कुरामा थपडी मार्न पाउने पनि छुट छ। तर, जनताले कसका कुरा कति विश्वास गर्छन् भन्ने मात्र हो। त्यो पनि सायद उहाँहरूलाई थाहै होला।
@NalinisKitchen There is nothing confusing. Prahlada, or 'प्रह्लाद', was a famous devotee of lord Vishnu. But, the Education Minister, or his parents, chose 'Pralhad' or 'प्रल्हाद्' as his name.
देशको भुराजनितीक अवस्था पेचिलो छ।
फा फु गरेर सोसल मिडियामा लफंगाहरु उफारेर मात्र त देश चलाउन नसकिने र'छ भन्ने सिकेछन् कि क्या हो?
सुटुक्क 'दुत' पठाएछन् त।