अन्त्यमा अदालत ले नगरप्रहरी लाइ सफाइ दिइसकेको छ त्यसैले अब " Forget the past bury the dead." भन्न चाहन्छु यहि मौका मा।
#प्रसंग आत्मदाह गर्ने गणेश नेपालीको शवयात्रामा जेन्जीअभियन्ता मिराज ढुंगाना गएको बारे
- पुलिसको भन्दा मर्नेको गल्ती छ, भन्ने फैसला गर्न चाहन्छु।
- लासको राजनिती भन्या यहि हो।
- वास्तविक जेन्जी यस्तै हुन कहिले दुर्गा प्रसाइलाई भेट्न जान्छन, कहिले गगन थापालाइ सपोर्ट गर्न जान्छन, कहिले कता अनि अहिले लास बोक्न जान्छन्। लक्ष्य बिहिन।
बेच्नेकिन्ने कसैले गर्दैन गर्ने संधै अघि बढ्दैन
किनिने बेचिने भए ती पनि सरकारी निकायकै ब्यक्ती हुन।किन त्यस्तो कुरा आयो?
अर्कोकुरा बिद्यार्थी का लागि गर्नुपर्ने काम सबैले गर्न पाउँछन्!। किन नगर्नु?
मानिस सार्है ठिक । देशैभरी यस्तै नेता भए ठिक हुन्थ्यो होला।
तर
वहाँ सोझो हुनाले र घुस्याहा नहुनाले काङ्रेसि भोट पाएर जितेको नेकपा समाजवादी मेयरले यिनले बोलेको नसुन्नाले हाम्रो वडालाइ पालिका सरकारले महानगरको कर्णाली बनाइदिए। अब यार्सा खोज्न पो कता जाने हो?😁
प्रसंग वार्ड ३२ पोखरा
यो अफगानिस्तान वा पाकिस्तान वा इजरायलको दृश्य होइन, यो कीर्तिपुर सुकुम्वासी होल्डिङ सेन्टर भित्रको एउटा बाबुको मार्मिक कथा हो जाडोले थरथर कामेका बाबुसँग न पढ्ने किताब छ,नलगाउने लुगा छ,नखानेअन्न छअन्य क्षेत्रमा जतिसुकै विसंगति भएपनि जेनजी आन्दोलन अघि यस्तो अवस्था थिएनसुकुम्वासी को
जय MRR !
No politics, no barrior, fully bonded withfeeling of brotherhood and cooperation. Logical Arguements are accepted or welcomed. Entertaining , cultural awareness fights for social justice.
Lastly it is not possible to introduce MRR in one line. It is the Pure blood of
राजनितिक गन्ध छैन, कसैले त्यो कोसिस गर्नेलाइ बहिष्कार वा निषेध गरिन्छ। म स्वस्फुर्त जान्छु। राम्रो छ। डिस्को जानु बियर खानु समय र पैसा फाल्नु को सट्टा भजन गाउनु नाच्नु फुल लगाउनु प्रसाद खानु नराम्रो हुनै सक्दैन। जय MRR ।MRR भजन समिक्षा
राष्ट्रिय चाडहरु ,स्थानिय पर्व, मेला, बर्खे बिदा, VIP मृत्यु, गृहको तत्कालिन सुचना आदि करिब 25 दिन= 196 दिन।
दिन
अब कसरी 220?
#प्रसंग बिद्यालय 220 दिना खोल्नुपर्ने सरकारी नियम
52×2=104 साप्ताहिक बिदा
365-104= 261 शनिबार आइतबार बाहेक रहेको बिदा
261-35 = 226दिन सार्वजनिक बिदा बाहेक रहेको
226-4 दिन प्रदेश बिदा= 222 दिन
1 दिन महानगर / पालिका स्थापना दिवस= 221 दिन
दुइदिन बिदा गर्यो , कोर्स घटाउनु छैन । कपाल , दारी, जुंगा अरुहरु केके काट्न नपाइने पाइने बारेमा नियम बनाएर बस अब आकास खस्दैन्। धन्न शिक्षा क्षेत्र बचायौ भन्दैछौ है?😥😁
सबैले आफ्नो भाषा बोलेर गर्व गर्ने मात्रै हो अरुलाइ चटक देखाउने हो र अलपत्र पार्ने हो भने हामी बाहुन पनि के कम ? संस्कृतमा बोल्ने र लेख्ने गर्दिन्छौं। दोभाषे गूगल छंदैछ। कसो?😁
#प्रसंग नेवार भाषामा प्रश्न तामाङ भाषा मा उत्तर दिने संसदहरु
अनि अर्को नियम आउला "लिखा पढ्काउंदै गर्दा शिक्षक ले प्रश्न सोध्न पाउंदैन" किन कि बिद्यार्थी लाई फुर्सद नभएपछी पढ्दैन नपढेपछि उत्तर आउंदैन, अनि बिद्यार्थी लज्जित हुनुपर्छ गाला रातो होला लजाउला आदि। आखिर गर्न खोजेको के?
#प्रसंग बिद्यार्थीलाइ कपाल काट भन्न नपाइने
बिद्यार्थी जस्तो देशमा जन्मिए लुक्स पनि त्यस्तै बनाउने कोसिस होला।🤣
Teacher ले भनेको मान्ने तर बाबुआमाले भनेको नमान्ने बिद्यार्थी लाई के भन्ने वा के गर्ने?
बाआमाले भनेको मान्दैन, अब शिक्षकले भन्दैनन्। पढ्नेबेला कापाल कन्याउंदै लिखा पढ्काउंदै बस्ने त होला कसो?
I think the use of digital devices and AI too😂
१० मिनेट थपेर, १३ मिनेट खेलायो रेफ्रीले, गोल छिरायो क्रोएसियाले, लास्टमा रहेछ अफसाईड, पोर्चुगल ले जित्यो रोनाल्डोले जित्यो खुशी लाग्यो तरपनि दुःख लाग्यो
म त निशब्द भए
-VAR