आर्थिक बर्ष २०७७/७८ मा संस्थागत विकास, सेवाप्रवाह र वित्तीय सुशासन क्षेत्रमा उल्लेखनीय कार्य सम्पादन गरेकोमा उच्च मूल्यांकन गर्दै नेपाल नगरपालिका संघको २९ औ वार्षिक उत्सवको पावन अवसरमा वालिङ नगरपालिकालाई सर्बउत्कृष्ट नगरपालिका पुरस्कार हस्तान्तरण ।
रोजगार संयोजक र प्राबिधिक सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना । प्रकाशित मिति २०७७-०५-१५
अन्य जानकारीको लागि तलको लिङ्क खोल्नुहोला ।
https://t.co/54ybr1W2KV
वालिङ नगर कार्यपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भइ आउनुभएका श्री जीवन ज्ञवाली ज्यूलाई स्वागत गर्नुहुदै नगर प्रमुख श्री दिलिपप्रताप खाँण ज्यू, उपप्रमुख श्री कल्पना तिवारी ज्यू, ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख श्री दामोदर शर्मा ज्यू ।
https://t.co/huHrSq22no
वालिङ नगरपालिका १४ को बैरेस्थित दलित बस्तिमा गरीबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत ३६ जनालाई सिलाई मेशिन वितरण, सामुदायिक भवनको शिलान्यास तथा १४ कै बान्द्रे भञ्ज्याङमा स्थानीयका माग सुन्नुहुदै नगर प्रमुख श्री दिलीपप्रताप खाँण र उपप्रमुख श्री कल्पना तिवारी ।