चुनाव गराउन अनुभवी चाहिने भएर एउटा 'रिटायर्ड' लाई सत्ता सुम्पेको भन्नेहरु देख्दा दयाँ लाग्छ ।विश्वमा जे जति परिवर्तन र महान् सुधारहरु भएका छन् ती अनुभवहिन युवाहरुकै नेतृत्वमा भएको छ र भैरहेको छ। आँट र विश्वास नहुने हुटीहारालाई मात्र हो अनुभवी चाहिने ।
बुढाखादालाई सल्लाहकार राख्दै युवा प्रधानमन्त्री र ५/७ जना युवाहरुकै अन्तरिम मन्त्रीमण्डल बनेको भए विश्वभर एउटा छुट्टै सन्देश जान्थ्यो र आउँदो चुनावमा युवाहरुकै जीत हुन्थ्यो 'A Grand Reform' को लागि तर एउटा महिलालाई प्रधानमन्त्री बनाउनु मात्र उपलब्धि देखियो Zen-Z विद्रोहको ।
विदुत उत्पादन, माग-आपुर्तिका आधारमा नभई एउटा लक्ष्यका आधारमा अनि पिपिए खाेलिदिनुपर्ने रे । उत्पादन नबिके कसरी भुक्तानि? नचाहिदा 100 चाहिदा 30 उत्पादन गर्न नसक्ने आयाेजना बनाउन राज्यकाे सबै श्राेत किन खन्याउने? केहि डेभलपर भनाउँदाहरूकाे जीवनका धनकाे बत्ति बाल्न हाे?
haha..isn't the Kamala in the office now?she'd have answered in a way that we did these great things than the time of trump administration..we changed these policies for people's best..but the way she is responding,she looks like she doesn't like to take responsibility #ABCDebate