नेपालमा एउटा यस्तो समूह बन्दैछ जुन पुराना पार्टी भन्दा एकदमै खराब सावित हुनेवाला छ । जुन हो हर्क समूह ।
- क्रिश्चियन समुह,
- राई लिम्बु समूह,
- सुकुम्बासी समूह, आदि । मिलेर देशमा घृणा फैल्याउने काम गर्दैछन् ।
सरकारले ल्याएको हरेक नीतिलाई गलत बनाई रहेका छन् ।
यस भिडियोमा, बोल्ने व्यक्ति क्रिश्चियन हो अहिले जापानमा बस्दै केकाज अनलाइन नेपाल नामक फेसबुक पेजबाट @ShahBalen, @hamrorabi र रामकृष्ण ढकाललाई निरन्तर गाली गरी रहेको छ ।
@hark_sampang जो सांसद हो उसले आफ्नो आधिकारिक पेजबाट यस्तो भिडियो शेयर गरी १४ लाख मान्छेमा घृणा फैल्याउँदै छ ।
यस्ता पात्रलाई सरकारले निगरानी गरेन भने भोलिको दिन ठूलो समस्या देखिने निश्चित छ ।
*केकाज़ बिरुद्द रामकृष्ण ढकालले साइबर ब्युरोमा मुद्दा गरी सकेका छन्।
@NepalPoliceHQ@hello_sarkar
@omnamosivaye राजा ले बनाको देश मा बसेर राजा ले बनाको बाटो राजमार्ग हरु मा यात्रा गर्ने, राजा ले बनाएका स्कुल हरु पढ्ने, हस्पीटल हरु मा उपचार गर्ने राजा ले बनाएका पुल हरु मा हिड्ने, यहाँ हरेक कुरा राजा ले बनाएकै प्रयोग गर्ने तर राजा नचाहिने विदेशी दलाल हरु लाई देश निकाला गर्नु पर्छ।