बाँच्ने रहर थियो तर मृत्यु जीत्न सकिन
भन्ने कुरा थुप्रै थियो तर पोख्न सकिन
अगी सम्म परीवार को हाँसोको कारण "म"
अैले आफै जलीरहेको चितालाइ रोक्न सकिन
हेर्दाहेर्दै आकासको चम्किलो तारा भएछु
नचाहाँदा नचाहादै टाढा भएछु
आखिँर के नै रहेछ र यो छोटो जीवन ?
म त कैलै नफर्किने गरी खरानी भएछु
' अब शान्त बस । केहि बेर उस्लाइ बोल्न देउ , जस्ले शब्द बनायो । हो , त्यहि जस्ले ढोका बनायो, ताल्चा बनायो । र , ताल्चा खोल्ने सांचो बनायो । अब केहि समय उस्कै आवाज सुनौ, जस्ले शब्द बनायो , हल्ला बनायो र शान्त वातावरण पनि बनायो । हो, अब , हामी उसलाइ बोल्न देऔ .....' - रुमी
कालापानी अनि धामी : एक फ्ल्यासब्याक (Senior journalist Sudheer Sharma reminds a sleeping nation the pride of a humble citizen who fought to restore Nepal's occupied land) https://t.co/NPLWIasYAK via @Annapurna_Post
यो तस्वीर खिचेको चार बर्ष पुगेको छैन । पाठकको मायाले 'खुसी' तेस्रौ पटक मुद्रण भइसक्यो। पढनेले नियमित रुपमा उत्साहित गरिरहन्छन । खुसीका सबै पुराना पाठकलाइ आभार ! नया लाइ स्वागत ! 😊🙏
साथै, लेख्न प्रोत्साहित गर्ने प्रकाशक @NirajBhari@AjitBaral लाइ धन्यवाद !
मलाइ पनि लाग्छ,आफैसंग अलि थोरै बेइमान हुन सके (जो संसारको धेरै कठिन काम हो),आफ्ना बिचार र शब्दबीचको दुरी मेटाउन नसके पनि घटाउन सके (जो सजिलो छैन),लेखन अलि विश्वसनीय हुन्छ होला। सहयोगी तथ्य के छ भने,असंख्य बिषय छन पोखिन बाकी, कयौ शैली छन प्रयोग हुन बाकी...
https://t.co/c1vkFUUEwG
It was your genrousity @KanakManiDixit, for replying my tweet and inviting in the conference. It was a supplementary diet for me right after finishing course of Constitutional Law. Learned a lot, thank u very much sir.
#NepalConstitutionConference
कहिले काही
राती झल्यास्स ब्यूझिदा
मनमा खेलेको कुरा जति
सबै समेटेर कविता
जस्तै केही कोरौ कि, सोच्छु
बिहानै उठेर लेखौला भन्दा भन्दै
भुसुक्क लाग्छ
निद जस्तै केही
अनि अक्सर
यसरी नै उठ्छु
सुन्य जस्तै केही
साँच्चै आज पनि
न निन्द्रा राम्रो जुर्यो
न कविता राम्रो फुर्यो
मित्र दुई खाले हुन्छन् । एक तपाईको सपनालाई पागलपन भन्छन् ! अर्का हुन्छन्— जो तपाईको पागलपनलाई सपना बनाउँने प्रेरणा दिन्छन् !
सदैव दोस्रालाई सुन्नुस् ! 🙏
शरीरमा अजिब शक्ति सञ्चार भयो अहिले तिमीलाई देखेर,
डर लाग्यो तिमीलाई बोलाउन,हेरिरहेँ दिवारपछाडी लुकेर।
आफ्ना आशा र इच्छा सबै मारी, तिमीलाई अब भुलेर।
अघि बढ्ने प्रयत्न गर्दा म लडेछु,तिम्रै प्रणयडोरीमा अल्झेर।।
दीपकराज जोशीले २०७४ पुस १६ गते दिएको फैसलाका कारण १ अर्ब ३२ करोड ८० लाख ९४ हजार रोयल्टी विभिन्न क्यासिनोवाट राज्यको खातामा अझै अाउन सकेको छैन्। के जोशीलाई यसै उन्मुक्ति दिन मिल्छ ?
मष्तिष्कमा तिम्रा स्मृति लिइ हिंड्दा,लाग्छ तिमी नै छौ साथ।
वहँदो वायुले मेरो कपाल छुँदा,लाग्छ तिमी मुसार्दै छौ मेरो माथ।
तिम्रा पत्रका ती सबै पानामा तिम्रो नै मुहार देखेर,
ती सबै स्वप्नमयी गानामा,तिम्रै मधुर वाणी सुनेर।