✍️"आउँदा " लाली लिएर आउनु मैसाब फर्किदा लगाउनु पर्छ नत्र दुनियाँ जालिम छ मैसाब कुरा काट्न थाल्दछ्न 🥩🍫🍫🍫❤️❤️❤️❤️💋💋💋💋💋💗💗
#शुभ_प्रभात_#सङै कागतिहार को शुभकामना
आजकल मन कहाँ पुग्यो होला ?
जाने बेला निकै हतास थियो ।
बस् भरोसा थिएन स्वीकार्छु !
तर मलाई म बाट आस थियो
पिउने मान्छे खुसी भयो शायद
खाली बोतल भने उदास थियो
नबुझेरै मर्यो कठै मालिक !
ऊ पनि यही समयको दास थियो
आज "बिन्दास" भन्न गाह्रो छ !
जिन्दगी यार क्या "झकास" थियो