This FIFA world Cup Prediction.
Champion :- Spain
Runner Up :- France
तर पर्सनली पोर्चुगलले जितोस जस्तो लागिराछ।
दुबै मेस्सी र रोनाल्डो GOAT बनेर रिटायर्ड हुन्थे।
'मैले हिँड्ने बाटोमा यति धेरै काँडा नराख्नु, भोली मलाई भेट्न त्यही बाटो आउनु पर्छ'--भिष्मराज आङ्गदेम्बे।
एति शब्दमा किन अलि अर्कै फिल आइरा मलाइ?
१० चोटि नै पढिसके, कतै सरकार ढल्ने कुरा त होइन?