"नयाँ केही गर्ने कि पुरानो फायल पल्टाउने। आजलाई हेर्ने कि हिजोलाई खोज्ने। कुरा गलत होइन होला तर कुरो प्राथमिकताको हो।" भन्दै सान्दाजु बाहिर निस्किनुभयो। पृष्ठभूमिमा बजेको घण्टीको ध्वनी केहीबेर गुन्जिरह्यो।
आज अकल्पनीय मानिएका विचारहरू भोलि क्रमिक रूपमा सामान्य बन्दै लोकप्रिय नीति बन्न सक्छन्। हिजो जे Cringe लाग्थ्यो, आज चौतर्फी acceptable लाग्या छ। हिजो जुन काम Autocratic लाग्याथ्यो, आज आवश्यक लाग्छ। यस्तै भोलि नि हुनेछ।
THIS IS THE THEORY OF OVERTON WINDOW.
The info/claim by PM 'll create a huge rumble. It will get mass attention in both the countries. The quote is a double-edged sword-may harm his political career and go down in history as diplomatic disaster or at least force both parties to the table.
INDO-NEPAL BORDER DISPUTE
परखना मत परखने में कोई अपना नहीं रहता
किसी भी आइने में देर तक चेहरा नहीं रहता
बड़े लोगों से मिलने में हमेशा फ़ासला रखना
जहाँ दरिया समुंदर से मिला दरिया नहीं रहता।
हार्दिक श्रद्धांजलि !