भेडा साँढे परेपछि गोठालो हैन भेढानै फेर्नु पर्ने रहेछ,
युरोपियन गोठमा दाम्लो न होला तर घेराबार हुन्छ,
फोहर न होला तर मुल मुत्र गर्ने ठाँउ सिमित छुट्याइएको हुन्छ,
उस्को भेडा म्या गर्दा तिम्रो चल्ला तर्स्यो भने मागेको क्षति पुर्ति तिर्नुपर्छ।
विकसित देश तेसै विकास भएको हैन।
एमाले माओवादीसँग गठबन्धन नगरी चुनाव लड्नेसम्म हिम्मत थिएन, १६५ सीटमा उमेदवारी दिने औकातसम्म थिएन तिमेर्को त्यो विशेष महाधिवेशन अघि। अझ आए सिकाउन। तिमर्लाई लागेको छ कांग्रेसको माया हुक्के बैठके हो 😀
रास्वपा विजय २/३ नजिक पुग्नुको कारण ओलि,देउवा र प्रचण्डहरुले देशमा मच्चाको कान्डाहरु नै हो।
@thapagk ज्युले धन्न समयमै बुद्दि पुर्याउनु भाको भएर १८ जान भए नि, दोस्रो ठुलो दल भनेपनि र प्रमुख प्रतिपक्षमा भने पनि जनताले अरुलाई भन्दा कांग्रेसाई नै रुचाएको छ।
जय नेपाल।
कांग्रेसका मतदाता गगन-विश्वसँग हैन, देउवाकालको सत्तालोलुपता, नीतिहीनता र ब्रह्मलुटसँग रिसाएको थियो अनि रिस नमर्दै चुनाव आयो। यो कुरो जति छिटो बुझियो, उति कोर्स करेक्सन चाँडो र सजिलो। हुन त निदाएकालाई बिउझाँउन सकिन्छ, निदाएको नाटक गर्नेलाई सकिन्न। कुरो यत्ति हो।🙏
टाउको र छातिहरु छेढियो ओलिको पालामा,
देशको नामुद ठग,डाँका,लुटेरा अपराधिहरु भागे रवि भागेको पालामा,
काठमाडौँ र शिंगै देश जले बालेन मेयर बनेको पालामा,
कांग्रेस नांगिएको थियो देउवा सभापतिको पालामा
अनि गगन आयो
अब गगनले बनाँउछ देश।
शंकटको बेला जहिले चाहिने कांग्रेस,
जय नेपाल।
नेपालि कांग्रेसको ईतिहासमा पहिलो विशेष महाधिवेशनले युवा उमेरका बिपी कोइरालालाई सभापति बनायो, दोस्रोले @thapagk लाई।
हार्दिक बदाई एवं सफल कार्यकालको शुभकामना!
ल खेल सकियो ! तानाशाहहरुले आफ्नो असली अनुहार देखाएरै छाडे ! अगि बढ @thapagk@bishwaprakash77 परिवर्तनकारीहरु साथमा छन्।
गगन र विश्वलाई देउवा पक्षले गर्यो ५ वर्षको कारबाही https://t.co/oha45FdPOd
४० प्रतिशत सदस्यहरूले स्पष्ट कारण खोली विशेष महाधिवेशन बोलाउनका लागि हस्ताक्षरसहित निवेदन दिएको ३ महिनाभित्र केन्द्रीय कार्यसमितिले अनिवार्य रूपमा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।
यदि यो बोलाउँदैनन् भने त्यो "विधानको उल्लंघन" ठहरिन्छ।
जय नेपाल।
विशेष महाधिवेशनले गरेको निर्णय पार्टीको सर्वोच्च निर्णय मानिन्छ र यसलाई अर्को महाधिवेशन वा विशेष महाधिवेशनले बाहेक कसैले उल्टाउन सक्दैन।
व्याक्ति परिवर्तन होला नहोला तर नेतृत्व गर्ने शैलि पक्कै परिवर्तन गराँउछ।
कांग्रेस दास र लासहरुको पार्टि हैन र बन्न पनि दिनु हुन्न।
जय नेपाल।
This is totally unacceptable and Nepal govt needs to launch immediate investigation. Gen Z protests wasn't done to do this and who is this so called Gen Z anyway?? We can't allow "Gen Z" named groups to extort hydropower and other companies for their own personal profit.