अबको वास्तविक परीक्षा रास्वपाले शासन सञ्चालन गर्न सक्छ कि सक्दैन भन्ने होइन। बरु जनसमर्थनको बलियो जगमा सत्तामा आउने सरकारमाथि नेपाली लोकतन्त्रले खरो निगरानी राख्न सक्छ कि सक्दैन र असीमित शक्ति आर्जन गरेको सरकारले चुनौती स्वीकार गर्छ कि गर्दैन भन्ने हो।
https://t.co/DXMclDdtSW