प्यारी दिदी,
तपाईंलाई जन्मदिनको धेरै-धेरै शुभकामना! आजको विशेष दिनमा तपाईंलाई खुशी, समृद्धि र स्वास्थ्य मिलोस्। तपाईंको साथ हरेक पल अनमोल छ, र तपाईंको हाँसो र माया हामी सबैको लागि सधैं प्रेरणा हो। तपाईंको जीवन नयाँ सफलताले भरिपूर्ण होस् र तपाईंको हरेक चाहना पुरा होस्।
भाँचिएको रुखमा त नयाँ जिवन फुल्दछ भने एकपटक ढल्दैमा यसरी तुच्छ व्यवहार देखाउन जरुरी छ र । धैर्य गर्न सक्नु पर्छ हरेक कूरा काे दिन आउँछ।
https://t.co/KMhKGvsufU