@Mello_the_culer@GnlTari86753@Nathanswfc2004 Us Attorney were the one that launches all so called FIFA scandal investigation. This was done because they were beaten by Qatar in 2018. So now you know if you know.
@saalu4m Supreme court is co equal branch of the executive and Legislative. Don't forgot that, they are senior most judge and they haven't yet exercise thier power. The interpretation of constitution depends on them.
Just wait how they will nullify this impeachment power to judges.
@kedarsubedi सिफारिस गर्दा न्याय परिषद ले गरेझैं महाअभियोग पनि परिषद ले सिफारिश गरे पछि मात्र संसद ले टेबल गर्न पाउने भनेर त्यही दिन नै आदेश आउने वाला छ।
संबिधान को व्याख्या गर्ने संस्था हो भन्ने हेक्का छैन जस्तो छ कसैलाई ।
@rojin12198@shishirdahal महिला सँग डराको हो यो। योगेता हेर्ने ले समाजमा कति परिवर्तन गर्न सक्यो त्यो हेर्नु नि, तिम्रा राजनीतिक नियुक्ति को गफ गलत मान्छे को हत्ता चढेको छ। त्यस्ता फुटकर निवेदन लाई गणना गरेर योगयता रे, विशिष्ट न्याधिशले त्यस्ता कर्मचारी ले गर्ने काम गर्दैन - सपना प्रधान को मुद्दा हेर ।
@trailokyararyal अदालत को शक्ति कति छ भन्ने कुरा नबुज्नेहरु यस्तै लहडे कुरा गर्छन्। सर्वोच्च हो भाइ जिल्ला अदालत सम्जिस कि के हो ? संविधान को व्याख्या गर्ने निकाय हो, अलि होस गर्दा राम्रो। त्यस्ता महाअभियोग कति बेला कसरी व्याख्या हुन्छ , त्यो तिमीले पछि मात्रै बुज्छौ।
@neemsiwak0ti@Mission2087 सर्वोच्च लाई धेरै नबिचकाको राम्रो। संविधान को व्याख्या नै उनीहरुले गर्ने हुन्।
भारत तिर यस्तै हुँदा, पूरै नयाँ व्याख्या गरिदिएर सबै नियुक्ति अदालत आफैंले गर्छ, महाअभियोग पनि उनीहरूले सिफारिश पछि मात्रै संसद लान मिल्छ।
दुई तिहाई ले पारित गर्दा पनि त्यो व्याख्या खारिज भएको छैन ।
@RabinOfficial78 बाबु संविधान को अन्तिम व्याख्या सर्वोच्च अदालतले गर्छ। नपत्या इन्डिया तिर हेर, त्या नियुक्ति अदालतले नै गर्छ, सरकारले लाल मोहर लाई दिने मात्रै हो। महाअभियोग पनि उनीहरूले सिफारिस गरेपछि मात्रै संसद लान पाइन्छ।
यस्तै धम्की ले उनीहरुले व्याख्या नै आफू अनुकूल गरिदिए।
@SGnepal Bro cool down, you don't know about the court power. Like Indian supreme court has taken the full power of their own appointment and even only they can recommend the impeachment procedure.
Court can simply amend constitution because they have the authority to interpret.
@CryptoEagleMan@cluez3y@setopati@SharmaShova For that you will bypass the women, just for your ego satisfaction.
You want someone to grow with reservation not with capability - it's clear you don't want a real empowerment.