हाम्रा बा पुस्ताहरुका बुद्धिजीवीहरु हजुरहरुको आफ्नो बुद्धि छैन Facebook चलाउने चाहिदो नचाहिदो जुन पयो त्यही news हेर्ने अनि share गर्दै बस्ने...
हजुर हामीले नै चुनेका नेताहरु भ्रष्ट रैछन र यतिको परिस्थिति घट्यो हजुरहरुलाइ अझै पनि चेतना छ...????
हिम्मत हुनेले bank statement,gmail,messages as a proof राख्छन्
हिम्मत नहुनेले excel मा आफै amount and purpose राखेर दुई चार ओटा photo सहित सानो अनुहार बनाउदै रोइदिन्छन अनि त पुग्यो..!!
पहिलेदेखि अहिले सम्म जनताहरु नेताको इशारामा नाचे अझै पनि तिनै नेताका झोलेहरु नाना थरीका नारा सहित निर्वाचनमा उठ्ने होलान् अनि फेरि जनताले तिनैलाइ जिताउने होलान्...
जबसम्म जनता शिक्षित हुदैनन् तबसम्म जतिनै ठुला क्रान्ति होउन् केही परिवर्तन हुन सक्दैन...!!
यतिका जनताले छ घन्टामा घर जलाए,लखेटेर पिटे,कतिलाई मारे अझै पनि हामी उठ्ने छौ भन्दै संसद विघटन फिर्ता माग्ने..होइन हाम्रा देशका नेतालाई अझै पनि थप treatment को कमि भकै हो त..??