पन्ध्र बर्ष लगाएर अर्बौं खर्च गरेर एउटा सुरु��्ग मार्ग निर्माण गरे ! त्यही पनि जस सबैलाई चाहिएको छ ।लाज लाग्दैन ? जनताको करले बनेको संरचनामा तिमिहरुको बाउको नाम लेखाउन ???
पुतलीको पछि लागेर समय बर्बाद नगर्नुहोस् ! पुतली हरुको लागी राम्रो बगैंचाको जरुरत हुन्छ , त्यसैले आफ्नो बगैंचा लाई ठिक गर्नुहोस् , नयाँ नयाँ फलफूल फुलाउन फलाउन तिर लाग्नुहोस !
पुतली आफै आउन लाग्नेछन् 😍🤩😝।
पाँच रुपैयाँको लगानी गरेर एक रुपैयाँको सिक्का छ्पाउने भ!छ बेलुन सरकारले ! ऐलेको जमानामा एक रुपैयाँमा के के किन्न सक्छन् जनताले ? सामान्य चकलेट दस रुपैयाँमा नपाउने अवस्थामा एक रुपैयाँ छ्पाएर नेपालको चुच्चे नक्सा हटाउने र नेपालको ईज्जत् ,अस्मिता माथी प्रहार गर��ने दाउ मात्रै थियोे
देश बनाउने हुटहुटी राजाहरूमा नभएको त कहा�� हो र ? आतंकवादीहरुलाई पनि आफ्नै देशका नागरिक हुन् भन्ने संझनाले राजाहरु पनि सिद्दिए । देश पनि सिद्दियो । स्वाहा …?🙄🙄🙄😫😫😫😕😕😕
छिमेकीले छिमेकीलाई सिध्याउन खोजेको दिनदेखि पतनको सुरुवाती हुने हो । नत्र एकले अर्काको अस्तित्व संझना गरेको भए संसार स्वर्ग हुने थियो । छिमेकीको घरमा डडेलो लगाएर ��ेरो घर सुरक्षित हुन्छ भनेर सोच्ने छिमेकीलाई शरण दिन सक्ने हिम��मत राख्छ नेपालीले । मोदि आईजो सरणार्थी भएर बस नेपालाँ…
ठग्न र लुट��न नपाएपछि समाज कता जाँदैछ रे 😀🤔! समाजमा मान्छेहरूको चेतना स्तर वृद्धि भएर लुट्न , ठग्न नपाइने भो भन्ने चिन्ताले समाज कहाँ जाँदैछ भन्ने चिन्ता बढेछ 😣🤨🤔।