सबै मान्छेको मन धमिलो हुदैन
सबै मान्छे धोकेबाज हुदैनन् !
कहिलेकाही तेल सकिएर पनि दियो निभेको हुनसक्छ,
सधै हावा मात्र दाेषि हुदैन।। #love_Music_travelling***
😍गजल😍
अधर ले नै गाल्छ भने बोली किन चाहियो,
नजर ले नै ढाल्छ भने गोली किन चाहियो!!
रात बित्यो त अग्राख पलायो भन्छ दुनियाले,
आउ है आजै काम सकौं भोली किन चाहियो!!
सपना बाड्ने सयौ छन् जुनी साट्ने एकै हुन्छ,
त्यही एक नै तिमी काफीछाै अरु किन चाहियो!!