यो तस्विर हाम्रो चेतनाको स्तरको प्रतिबिम्ब हो। शहर सबैको हो। हामीले तिनलाई महानगर व्यवस्थापनको जिम्मा दिईएका हौं।श्रीपेच नलाएको राजा बनेर उदण्डता मच्चाउन होईन।
आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो।दुख त यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा आशा जगाउन सकेन,आत्मदाहको निर्णय फेर्न सकेन।यसमा हामी दोषी छौं,म दोषी छु।प्रेम आचार्य जी,नयाँ दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं,हामीलाई माफ गर्नु होला।
#yetiairlinescrash hope they don’t blame pilots.Take the responsibility and held accountable for #YetiAirlines continuous failure. Yeti airlines and other airlines using old craft should be banned. @hello_sarkar we can’t live in fear.
एयरपोर्टको यो समस्याबारे मैले पहिले पनि पटकपटक लेखेकी छु; कसैलाई ठूलै चोट नलागि कसैले नचेत्ने हो कि के हो ?
पुरा भिडियो यो लिंकमा हेर्नूहोला 👇
https://t.co/2fbYsY9zQA
सुरक्षा गार्ड त केवल एक कर्मचारी हो। मुख्य समस्या डिजाइनमा छ, डिजाइनको स्वीकृति, यस बेल्टमा धेरै दुर्भाग्यपूर्ण घटनाहरू भए पनि अधिकारीहरूले अहिले सम्म केही नगरेको!! @TIAKTM