अरू county KO युद्ध हेर्दा एउटा कुरा बुझिन्छ— शक्ति ठूलो हुनु भन्दा पनि सही समयमा सही निर्णय लिन सक्नु ठूलो कुरा रहेछ।
संसारमा धेरै देशहरू अहंकार, बदला र शक्ति प्रदर्शनको चक्रमा फसेर आज पनि शान्ति खोजिरहेका छन्।
तपाईंको दिमाग एक शक्तिशाली उपकरण हो. प्रत्येक स्थितिमा सकारात्मक विवेचना गर्न यसलाई ��्रशिक्षण दिनुहोस्, र तपाईंको जीवनमा आमुल परिवर्तन भएको हेर्नुहोस्."
आदरणीय सबै मा न्यानो अभिवदन मैले आज गणेश मान पार्क जाने क्रममा कैद गरिएको नीकै नै मनमोहक भिडियो लिएर आएको छु हेरेर प्रतिक्रिया दिनु होला
https://t.co/lJxKY4mpAV
सबैलाई नमस्ते मैले आज भक्तपुर देखि नुवाकोट मा रहेको सुर्याचौर जाने क्रममा कैद गरिएको नीकै नै मनमोहक भिडियो लिएर आएको छु हेरेर प्रतिक्रिया दिनु होला ☺️
https://t.co/eEYceG3hqo
https://t.co/AuKY1BxNd7
सबै लाई नमस्ते आज मैले भक्तपुर बाट पाईलट बाबा जाने क्रममा कैद गरिएको निकै नै मनमोहक भिडियो लिएर आएको छु हेरेर प्रतिक्रिया दिनु होला ☺️