@Sir_Gaunle सानोमा हामीले सतासी, अठासी अनि उनासीमा किन ठूलो भन्दा धेरै झुक्किन्थे। यहाँ, ८७, ८८, ८९ पछि ८० बनाएछन। शब्दमा नब्बे ... अंकमा ८०. उनाबन्ने पनि अर्कै लेखिएको छ।
@neorohit पद शब्दको प्रयोगमा आदरार्थी शब्द प्रयोग नहुनु वा तिमी जस्ता शब्द प्रयोगलाई अनादर भएको मानिदैन। पद सहित ब्यक्तिको नाम / थर प्रयोगमा आदरार्थी शब्द प्रयोग गरिन्छ। संविधानको धारा ६१ र धारा ६६ का उपधाराहरूमा राष्ट��रपतिसंग जोडिएका शब्दहरूमा "रहनेछ" "गर्नेछ" जस्ता शब्दहरू प्रयोगमा छन।
🇳🇵 Election Manifesto Promises 👀
Big job pledges but a weak economic base.
No sustained growth = No real jobs.
Jobs = Growth + Productivity + Investment.
Fix economy first❗️
#Employment#EconomicGrowth@ekantipur_com
https://t.co/RUFFFjPawG
Political Parties' manifestos for the HoR election have dreams on jobs and labour.
But these dreams demands structural reform, higher productivity, and credible implementation.
Time for results-driven economic transformation and sustainable job creation.