इथा-प्राचीनतासँग वर्तमानको बढो गज्जब र रोचक संयोगजस्तो लाग्छ । उपन्यासले करिब २६ सय वर्षअघि बैशालीबाट लिच्छविहरू किन र कसरी नेपाल आएका थिए, मगधमा अजातशत्रुको उदयपछि बैशालीमा अस्ताएको लिच्छवि वंश कसरी काठमाडौं खाल्डोमा उदायो ? त्यसको ‘इथा’ भन्छ ।
https://t.co/Ue1kSUVbq1
यसरी सकिँदै थियो रातारात ‘अदल–बदल’ गर्ने नेताको भविष्य !
रातारात दल बदल्दै र सिद्धान्त–आस्थाको रंङ्ग फेर्ने प्रवृत्तिमा अंकुश लाग्थ्यो, ‘चौधौँ कागजात लागु भएको भए’
https://t.co/8zdRzUcf1I
आफुभन्दा दुइ ब्याच जुनियर भाइ/साथी - एक कप चिया र एउटा समोसा पनि बाँडेर खाएको।
ठमेलमा स्ट्रिट गाइडको काम गर्दागर्दै जापानी महिलासँग बिहे गरेको थियो।
होटल खोल्यो। ठमेलमै ८ आना जग्गा किनेर बुटिक होटल, ट्रेकिङ कम्पनी चलाएको थियो। त्यो सबै बेचेर हेली सर्विसको ब्यापारमा लागेको थियो। टेस्ला चढ्थ्यो।
महिनाको आधा त एलफ्टमा सुत्छु भन्थ्यो। आइज दाइ भेट्न - मरियटमा लन्च खुवाउँछु भन्थ्यो सधैं। खै किन जाने कहिल्यै मेसो मिलेन हो या रुचि जागेन। उन्नति प्रगति नगरी लखरलखरमै जीवन सिध्याइराछस् हैन भन्थ्यो 😅
फेक रेस्क्यूमा पक्राउ परेछ।
कहिलेकाहीँ आफु सडकछापको सडकछाप नै रहेकोमा पनि कुनै पछुतो लाग्दैन !!
गज्जब! अब गगन र बालेन पनि तयार हुनु पर्छ। यसपटक यी तीनवटै दलले आफ्नातर्फबाट भावि प्रधानमन्त्रि घोषणा गरेर गएकाले यो बहस जरूरी छ। संपादकमण्डल बनाएर सभ्य र भव्य सार्वजनिक बहस गराइयोस्! शासकलाई मतदाताप्रति उत्तरदायी बनाउने यो चलन सुरू चैँ होस्!🙏