A respectful minute of silence was held in memory of the FC Barcelona members who passed away during the course of the past season, as well as the victims of the devastating floods along the border between Nepal and China.
FC Barcelona expresses its condolences following the devastating floods along the border between Nepal and China. Our thoughts are with those who have lost loved ones, with those who remain missing, and with all the communities affected by this tragedy.
@Vijaykumarko समय सङै म आफुलाई विजय कुमार देख्न चाहान्छु , हरेक रात किसुन जिको भिडियोको आवाज सम्झन्छु। केही पढ्न लाग्दा हजुरकै आवाजमा पढ्ने प्रयास गर्छु। नाम युवराज भएनी अन्तिम नाम विजय नै होस भन्ने चाहान्छु। I आई लभ यु ' विजय सर' 🙏
मेरो दाया कानम�� प्रशंसाको ठूलो आवाज़ गुन्जिरहेको हुन्छ। एक मन त लाग्छ ; मुन्टो पुरै दाया काधमा लगेर छुवाइ देउ । तर म त्यो गर्न सक्दिन । अनि , बाया कानमा आलोचना, आलुचना र ईर्ष्याका धुनहरु बज्दै हुन्छन । मन लाग्छ ; बाया कानमा कपास कोचौ । म त्यो पनि गर्न सक्दिन ।
म आफ्नो मुन्टो न दाया कांधमा छुवाउन सक्छु । न बायाँ कानमा कपास कोच्न सक्छु । टाउको निहुराएर दाया वा बाया कतैको पनि धेरै वास्ता नगरिकन अगाडी बढनु मेरो नियती हो । मलाई कतै पुग्नु छैन । मेरो गोरेटो नै मेरो लक्ष्य हो । मेरो हिडाइ नै मेरो गन्तव्य हो ... म मेरा अग्रजप्रति कृतज्ञ छु, जस्ले दसकौ अघि जीवनका यी आधारभुत सत्य मलाई सिकाए ..