कवि भानुजीलाइ हार्दिक गहिरो संम्झना जो अमर छ
उहाको मिठो कवितामा बाच्नेलाई हार्दिक बधाई छ!
"यो गहिरो र गहकिलो लेखको लागि हजारौ पुस्ता तपाइको ऋणी हुने छन् !"
# जय श्री कृष्ण 💚
दु:ख भन्न नसकिने- आफन्त
कमजोरी भन्न नसकिने- दम्पती
खुशी भन्न नहुने- मित्रता
मनका कुरा भन्न नमिल्ने- प्रेमी/का
सम्पतिको तराजु लिएका- बाआमा
ढोंग बोकेको- अध्यात्मिक
जनता चुस्न पल्केको- नेता
आफ्नै सुरक्षा गर्न कमजोर- सैनिक
आपराधिक मानसिकता बोकेको- प्रहरी
नग्नता बोकेको- धर्मगुरू
कहिलेकाहीँ सम्झिने- सन्तान
किरियामा मात्र भेटिने- दाजुभाई
पद र प्रतिष्ठा हेरेर जोडिएको- सम्बन्ध
दया मात्र देखाउन खोज्ने- प्रियजन
यिनीहरू,
भएर पनि काम छैन ।
Prajwal Adhikari
तिम्रा हर कार्य
सफल रहुन
म भगवान सँग
पलपल हात जोडिरहेछु
तिम्रा कार्यहरुमध्ये
पहिलो नै मै हुँ
मलाइ थाहा छ तर
पहिलोलाई चुम्न पनि
धेरै खुट्किला पो पार
गर्नुपर्नि रहेछ
ति खुट्किलाहरु छिट्टै
पार होउन छिट्टै
सफलताले शिखर चुम्नु
तिमीलाई यो
विशाल शिखरमा
फुलैफुलका गुच्छाले
भव्य स्वागत छ👩❤️👨
गम्भिर प्रश्न हामी नेपाली नागरिक माथि पनि त उठेकोछ- 👇
प्रतिनीधी शभा जस्तो मुलुक संचालन गर्ने गराउँने निति नियम र कानुन बनाउँने जस्तो संवेदनशिल र मुख्य जिम्मेवार सर्वोच्च संवैधानिक निकायमा हामी के र कस्तो योग्यता भएका प्रतिनीधिहरुलाई भोट दिएर जिताई रहेका रहेछौं ,के नसोच्ने..?🤔
कसैको मनलाई बाध्न खोज्नु त्यो प्रेम होइन कसैको मनलाई स्वतन्त्रता दिनुस् त्यहा प्रेम हुनेछ जबर्जस्ती को प्रेम जबर्जस्ती को सम्बन्ध जबर्जस्ती को आफ्नोपन जबर्जस्ती को सहयोग यी सबै कुराले तपाईंको क्रुरतालाइ झल्काइ दिन्छ स्वतन्त्र छाडिदिनुस आफ्नो मनलाई अरूको जिवनलाइ !
#शुभ_प्रभात❤️☕️