मान्छे बन्न खोज्दै गरेको मान्छे! इमो प्रयोग गरेको रिप्लाईलाई रमाईलोको लागि प्रयोग गरेको बुझ्ने जतिलाई स्वागतम्🙏
RT != Endorsement
फेरी मास्कवादी 😷 रहिएन 😜
#Help_Post
म संग साठी वटा Edaravone 1.5 mg (20 ml vial) छन्।यो औषधि नेपालमा चाहिएकै समयमा र संख्यामा उपलब्ध नहुन पनि सक्दछ।Amyotrophic Lateral Sclerosis रोगको औषधि हो यो।मेरी माताश्रीका लागि दिल्लीबाट ल्याउने गरेको थिएँ तर वहाँ अब स्वर्गवासी।कसैलाई यो आवश्यक भए जानकारी पाउँ।
@Gautamprativa@Y_R_L15 यता लिगल नभएकोले मैले नहेरेको धेरै भएछ र तपाईँको ट्विट देखेर सोधीहालेँ! साथीसँग कहिलेकाहिँ यी जिनिसको चर्चा हुने गरेकोले मेन्सन गरेको हो, मन नपरेको भए माफ पाउँ ।🙏
#Phishing#alert
यस्तो इमेल आएको छ भने हतार हतार लिङ्क क्लिक गरेर फिसिङको शिकार बन्ने हैन है!
लिङ्क कता गएको छ, त्यो हेरेर अनिमात्र क्लिक गर्ने!
मलाई आएको मेलमा हेर्ने हो भने लिङ्क कुनै WordPress को कस्टम फर्ममा गएको छ, यस्तोमा सीधै Spam Report गर्ने!
@PrabinChhettri Over 1.5B people have a few executives on MNCs, and a small portion work in google as employee. Now, a person from more conservative society --
Screw that 🤣 just read that article, he's just an employee. You're right. What a shame.
Resignation letter त छोटो मीठो लेख्नु पर्छ भन्ने मान्यता राख्छु हौ म!
"Dear Ex-Sir/Madam,
Hope you understand from the word "Ex"
Thanks!"
सकियो! 😂😂😂
कसैलाई चाहिए बिना उद्धरण प्रयोग गर्न सकिन्छ है! GPL license जस्तै दिएँ! 😂😂😂😂😂
छिटो अपिस भनेको छ,भात बोकेर आको छ, टेबलमा फिजारेर खाको छ,खाना लिएरै आएपनि त लञ्च टाइममा होला नि खाने तर साढे नौ, दश जतिबेला पनि खाको छ,यसो केहि काम परेर गयो टेबलभरी फिजारेर कचाङ कचाङ चपाउदै बोलेको छ, छिटो आइपुग्नु मात्र टार्गेट होइन होला नि हौ? कार्यालयको मर्यादा पनि त हुँदो हो ।