@S_pokhreal क्षमता र कार्य-कुशलताले गर्ने काममा जात/वर्ग/लिङ्गमा नअल्झे ठिक हुने हो। गधालाई कुर्सीमा बसाएर यसो गर उसो गर भनेर हुकुम दिने अर्कै छ भने कुर्सीमा बस्नेले पनि गर्व गर्नु उ आफैं भित्र लाज भन्ने हुँदैन। लाज नभएको संग सकिन्न 😂😂
@S_pokhreal मरेपछि पाउने रकम जीवन बिमा र सहकारी बचत दुवै उस्तै लागेर नाता गास्न आउनेहरुलाई तिमी राम्री लागेन भनियो दादा। ठीक - बेठीक के गरियो थाहै पाइएन दादा 😂😂
मेरा खातामा पैसा छ भन्नुको अर्थ यो होइन कि म तपाईंले माग्दा दिन्छु। मेरो खाता हो म दिन्न।
तपैलाई अहिले पैसाको समस्या छ भन्ने पनि था छ मलाई। तर २/४ पल्ट दिएर हेरिसकेको छु। अर्काकी स्वास्नीसँग सुतेको काण्ड पछि पनि तपै सुध्रनु भएन। क्रोएसिया जानु भाे, ७/८ महिना मै फर्कनु भो।
+
ओलि, प्रचण्ड, माकुने, झलनाथ जस्ता बृद्द र आउडडेटेट नेताहरुले गरेको एकताले बाम आन्दोलनलाई कुनै सफलता दिलाउँदैन। यि दुबै पार्टी पदाधिकारीहरुले अबकास लिएर गाँउदेखी केन्द्रसम्मको पुस्तान्तरण बाम आन्दोलन जोगाउन एक मात्र रामबाण हुन सक्छ।
यसपालिको चुनावमा ओवादीले बन्दुक थन्क्याएर चुनाव लड्दाको झल्को नआएको होइन, तर जन चेतना पहिलाको जस्तो छैन, जनमताले देश र समस्या बुझेको अनुमान गरिएको थियो। विडम्बना कान चिरेकै जोगी परेछ। 😅😅
@MallahHanu17490@rosnithapa46859 खोक्दै सिगान पुछ्दै रुघाखोकीको औषधी भन्दै बिक्री गर्छ भने त्यो औषधीले ठिक हुन्छ भन्ने विस्वास कुन अवस्थामा लाग्छ? लालची मन लिएर खरानी घस्दैमा जोगी(साधु) भइन्न भन्ने मान्यता राखिन्छ।