धन्न यो देशमा लोकतान्त्रिक नेताहरूले सङ्घर्ष गरेर धन्न लोकतन्त्र ल्याएछन्! त्यही सङ्घर्ष ले गर्दा आज हामी भुइँमान्छेहरूले खुलेर बोल्न पाएका छौँ
अब सिंहदरबार जलाउँछु भन्न पनि छुट, नेताहरूलाई खुलेआम गाली गर्न पनि छुट, अनि ३५ वर्षमै देशको प्रधानमन्त्री बन्ने लोकतान्त्रिक सुविधा पनि
माथिल्लो फोटो १९९३ , सुडानको बिश्व चर्चा सङ्गै पुलित्जर पुरस्कार । उक्त फोटो सङ्ग त��लना गर्दै विश्व मेडियामा चर्चा गरिएको छ तल्लो फोटो - गृहयुद्द र प्रकोपको युद्द के समान हुन ? हुँदै होइनन। नेपाल माथिको अन्याय हो यो।
नेपालले भारतको सि"माना मि!चेको छ भन्दा मि*चेको सिमान खोज्न जाने नेता तथा कार्यकर्ताहरू, हिलो फाल्ने मेसिन पाइदैन भन्दा मिसिन खोज्न जालान् भनेको त भाको मिसिन पनि पो लुकाउन थाले😹😹
म आफू पनि विदेशमा Construction Company काम गरेको त्यसमा पनि Logistic Deparment लामो समय काम गरेको अनुभवका आधारमा यस्ता चिजमा प्रयोग हुने प्रविधिहरु निम्न छन:-
अष्ट्रेलियाका Tunneling expert अर्नाल्ड डक्स नामुद विशेषज्ञ हुन । ���ो अहिले नेपालमा सल्लाह दिईरहेका छन।+
5. Remote-controlled excavators/robots — मानिस पस्न जोखिमपूर्ण ठाउँमा टाढाबाट मेसिन चलाएर debris हटाउने।6. Drilling + borehole access मुख्य प्रवेशद्वार बन्द भए माथि/छेउबाट ड्रिल गरेर हावा, क्यामेरा र उपकरण पठाउने। नेपालमा पनि Trishuli-3A मा यही किसिमको crown drilling बाट प्रवेश+
जो मान्छे खुद चाड पर्व मा गाई बनाएर खान्छ बलि प्रथा लाई सपोर्ट गर्छ, मन्दिर को दान पाप को बाउपटी सम्पन्ती सम्झेर लुट्छ, उदाहरण राम मन्दिर को हजार करोड को लुटगाई काट्ने बाले बाट चन्दा लिने ,समाज मा छूवाछूत, भेदभाव, पाखण्ड लाई बढावा दिने भोला बाबा को बुटी भनेर युवा लाई गजेरी बनाउने
कड़वा सत्य # आज के युग में इसी का जमाना है मेहनत से काम करने वाले को कोई नहीं पूछता चुगल खोरी और चापलूसी करने वाले की बातों पर सभी भरोसा करते हैं चाहे कोई किसी भी फील्ड में काम करता हो तलवा चाटने वाले की सभी बातें मानते हैं और भरोसा उसी पर करते हैं।
सिरहा र धनुषा जोडने हुलाकी कमला ���ुल
६ वर्षअघि ओलीले गरेको प्रतिबद्धता पूरा नभएपछि कमला पुलमा कालोझन्डा
६ वर्षदेखि अलपत्र रहेको निर्माणाधीन कमला पुल ।