आयो ! आयो !! आयो !!! हजुर - महाबीर पुनको जीबन कथाको किताब आयो ।🙏🙏🙏
किताब किनेर पढ्नु होस् र ३० बर्ष बन्द भएको बीरगंज कृषि औजार कारखानालाई संचालन गर्न मदत गर्नु होस् । ९ महिना लगाएर कारखाना करिब मर्मत भैसक्यो र तिहार पछि संचालन गरिनेछ । किताब किन्ने तरिका तल छ ।
१. अनलाइन चलाउन जान्नेहरुले Daraj बाट किताब किन्नु होस् । फ्री डेलीभरीको व्यवस्था छ । https://t.co/CFrRnPE5lu
२. काठमाडौँ उपत्यकामा बसेका र अनलाईनमा किताब किन्न नसक्नेहरुले 9801462924 मा SMS गरेर आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर र किताबको संख्या दिनु होला । तपाईं कै ठेगानामा किताब डेलिभरी गरिने छ । अथवा राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुरमा आएर किताब किन्नु होस् ।
३. काठमाडौँ बाहिर र बिदेशमा किताब बेच्न सहयोग गर्न चाहने हरुले मलाई 9841592361 मा सम्पर्क गर्न होला । धन्यबाद ।🙏🙏🙏
यो त कार्यकारी शक्तिको अधिक दुरूपयोग (excessive abuse) र स्वेच्छाचारी काम भयो। सशस्त्र द्वन्द्व एउटा सभ्य समाज र कानूनी राज्यमा कहिल्यै दिवस हुन सक्दैन । अब द्वन्द्व पीडितले न्याय पाउछन भन्ने पनि केही रहेन । यतिबेला सत्ता गठबन्धनका अरू घटकहरू कहॅंा छन, त्यो जान्न मन लाग्यो !
आँखा चिम्लिँदा देखिने संसार, आँखा खोल्दा देखिने संसार, परिस्थितिको माझ भोगेको संसार, परिकल्पनाको संसार र यथार्थको संसार सबैसबै अलग हुन ।
हामी हेर्छौँ, देख्छौँ, भोग्छौँ, थाहा पाउँछौँ, थाहा पाउँदैनौँ, यावत भूमिकाबाट बिदा हुन्छौँ ।
एक युगले जन्माएकाे कुशल नेता हाै तिमी Gagan Thapaलाखाै युवाहरुलाई परिवर्तन सम्भव छ भनेर सपना देखाउन सक्ने गगन थापा नेपाली काग्रेसकाे नेता मात्र हाेईन हरेक क्षेत्रका युवाहरुकाे प्रेरणाकाे श्राेत हा। म गुट , उपगुट जन्दिन गगन थापा जत्नु पर्छ । ।