Paris Saint-Germain Football Club expresses our condolences to those who have tragically lost their lives in the floods in China's Tibet Autonomous Region and Nepal, and extends its deepest sympathies to all affected communities and their families.
हिजोदेखि मन विचलित छ। हराएका मान्छेहरूको विषयमा सोचेर। तर अलिकति आशा पनि जाग्छ, जब कसैको उद्धार भएको देख्छु... बाँच्नु त यसरी पो बाँच्नु ; जसले प्राण संकटमा परेकाहरूलाई जीवन दिन्छ। कुनै दिन भविष्यमा, उद्धारमा खटिएका यी सैनिकहरूलाई एक कप चिया ख्वाउन पाए गौरवान्वित हुने थिएँ जस्तो लाग्छ .. विगतमा मलाई अनुभव छ, प्रलयकारी प्रकोपको अवस्था पछि फिल्डमा खटिनु सजिलो हुँदै हुँदैन। फिल्डमा कार्यरत सबै सैनिक, प्रहरी, निजामती राष्ट्रसेवक र उद्धार कार्यमा संलग्न अन्य सबै आदरणीय समाजसेवी जनसमुदायलाई सादर सलाम !
FC Barcelona expresses its condolences following the devastating floods along the border between Nepal and China. Our thoughts are with those who have lost loved ones, with those who remain missing, and with all the communities affected by this tragedy.
Seriously This is the worst we could had expected from this game focusing on esports and yet cannot organise esports in fairer way...
Shame on efootball esports !
#unfairesports#unfairkonami
शिखरको दुरी एक खुट्किलो मात्र बाँकी ।
खेल त कस्तो मीठो । मेसीको लय अरे वाह् ।
यो खेलमात्र थिएन, आफूमाथि उठ्ने धेरै प्रश्नलाई मेसीको सान्दार जवाफ थियो । 🙏
#Messi