Ghising urges Gen Z protesters to exercise restraint
Kulman Ghising, former managing director of the Nepal Electricity Authority, has urged Gen Z protesters to remain calm.
In a statement issued on Tuesday, Ghising said the prime minister’s resignation should now guide protesters towards restraint and maturity. He warned against destroying public property, saying it is built with taxpayers’ money.
Ghising called on youths and organisations involved in the protests to move ahead with patience, self-reflection and cooperation. He also stressed the need for an interim electoral government to announce mid-term polls to steer the country out of the current crisis.
He said Nepal stands at a sensitive point of change, and only a lawful, prudent and coordinated path can lead to a brighter future.
विश्वकै भूराजनीति बदलिँदै छ।
दक्षिण एसियाको भूराजनीतिले 'आक्रामक राष्ट्रवाद'को स्वरूप ग्रहण गर्दैछ। भूराजनीतिको केन्द्रमा रहेको हाम्रो देश 'राष्ट्र र राज्य' दुबै रूपमा अत्यन्तै कमजोर छ।
यस्तो अवस्थामा आन्तरिक शक्तिहरू आ-आफ्नो अहं र विचारभन्दा माथि उठेर #नवीनसमझदारी मा देशलाई लान नसक्ने हो र देशभित्र 'चट्टानी राष्ट्रिय एकता' सृजना गर्न नसक्ने हो भने, यसको परिणाम कुनै विन्दूमा भयावहपूर्ण हुनेछ।
सबैलाई समयमैँ चेतना जागोस्।
#विचारभन्दामाथिदेश
#देशकालागिनरेश
गुण दोशको समिश्रण न हो जीवन। तर जीवन सकिएको ५२ बर्ष पछिपनि कसैलाई देशको परिपेक्षमा संझन मन लाग्दो रहेछ। राजा महेन्द्रले भनेका थिए "नेपाली बन, नेपाली भन, सम्हाल नेपाल"। जन्म जस्तो जहाँ भएपनि शाश्वत सत्य, अन्त्यमा ब्रम्हनाल, ब्रम्हलिन।
म मरे पनि मेरो देश बाँचि रहोस्।
२०२८ माघ १७
विगतमा उनले दुई पटक
विशेष परिस्थितिमा श्रीपेच पहिरिए।
अबको पटक उनले
जनताको चाहनामा श्रीपेच पहिरिने छन्।
र, विश्वास गरौँ, इतिहासबाट शिक्षा लिएर,
न अब उनले, न जनताका प्रतिनिधि राजनीतिकर्मीहरूले पुन: "गम्भिर" गल्ती गर्नेछन्।
म र मेरो परिवारका सदस्यले विगतमा भए गरेका कामबाट कसैलाई पीडा पर्न गएको वा कसैको हक हनन् हुन गएको भए अनजानवश यस्तो हुन गएको बुझिदिनु हुनेछ भन्ने आशा गरेका छौं: राजा ज्ञानेन्द्र, २९ जेठ, २०६५, गद्दी परित्याग गर्दा।
छ कोही यसरी आफ्ना संभावित गल्तीका लागि क्षमायाचना गर्दै "विदेशीसँग झुक्नुभन्दा, नेपालीसँगै झुक्छु" भन्दै सहजरूपमा कुर्सी छोड्ने नेता?
यस्ता राजालाई अब पनि निषेध गरिरहने हो भने, बुझे हुन्छ -- यो देशलाई दशा नै लागेको छ! #विचारभन्दामाथिदेश, #देशकालागिनरेश
छिटोभन्दा छिटो राजगद्दीमा देख्न पाइयोस्!
- देश संकट-उन्मुख 'छैन' भनेर हजार तर्क गर्नेका सन्तान (अपवाद बाहेक) कोही नेपाल बस्नेवाला छैनन्।
- मलाई मरिमेटेर 'दास' भन्नेहरू (अपवाद बाहेक) मौका पाए कोही नेपाल बस्नेवाला छैनन्।
- मैले गरेको राजसंस्थाको वकालत मेरा लागि होइन। भगवान दाहिने भए यो माटोमा म त अर्को २०/२५ वर्ष बाचौँला। तर यो माटोमा ५०/६०/७० वर्ष जीवन बिताउनु पर्ने हामीभन्दा मुनीका पुस्ताहरू छन्। तिनको लागि यो देश दिनप्रतिदिन बस्न अयोग्य भएर गइरहेछ। मैले गरेको राजनीति तिनका लागि हो। चुनाव हारेँ, त्यो भिन्दै कुरा हो।
- राजा, राजनीतिक दल र जनताले आ-आफ्नो ठाउँबाट जानेर, नजानेर गरेको गल्तीका लागि एक-आपसलाई माफी दिँदै "नवीन समझदारी" मा नपुग्ने हो भने यो देशले धेरै ठूलो मूल्य चुकाउन बाँकी नै छ।
- त्यो "नवीन समझदारी"को दिन आउनेछ। त्यसैले जन्मदिनको अवसरमा यहाँको -- यहाँ व्यक्तिका लागि मात्र होइन -- यो देशका लागि पनि, सुस्वास्थ्य र दीर्घायुको लाख-लाख कामना गर्दछु! देश "नवीन समझदारी"मा पुगेको छिटै देख्न पाइयोस् भनि प्राथना गर्दछु।