बुढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरेको । काठमाडौँमा रहेको composite quick reaction team समेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको ।
A man narrowly escaped a Russian drone strike near Kyiv.
The video shows a man in the Ukrainian village of Sviatopetrivske walking along a street near a kindergarten before spotting the drone in the air, narrowly dodging the blast.