गोरु खाउ, गाई खाउ, मासु हो खाउ ! पहिले पहिले पनि खाएको हो अहिले पनि खाउ ! विस्वमा धेरै बिक्ने र खाने पनि गोरू नै हो खाउ तर सामाजिक एकता भड्किने, धार्मिक आस्थामा खल्बलिने र राज्यको कानुन विरुद्ध जाने बाटो किन रोज्दै छौ ? खानेले खाउ, धर्म र आस्था माथी प्राहार नगर ।
😡😡
एदि कसैले आफै अनलाइन बाट अप्लाइ गरेर बाहिर जान खोज्दै हुनुहुन्छ भने #दले बाट होसियार रहनुहोला !
फेक इमेल र डकुमेन्ट बनाएर तपाइलाइ लुट्छन । तेस्तो कुनै इमेल वा म्यासेज आएमा तुरुन्त आधिकारीक (सम्बन्धित कम्पनी वा VFS ) मा बुझ्नु होला ।
मद्य राती एउटा सिङ्गो समाज ज्यानको जोखिमा रात कटाउछ त्रासमा परिवार र समाज छ, समाजले स्थानिय जनप्रतिनिधि र पूलिस प्रशासन गुहार्छ ! तर प्रशासन सग सवारी साधन हुदैन अनि स्थानिय भोट लिएर जितेका जनप्रतिनिधिलाई घटना स्थलामा जाने उज्यालो हुदैन । हड्डिमा पल्केका कुकुरहरु।
#आक्रोस
युवालाइ कसरी परिचालन गर्ने भन्ने बिषयमा स्थानीय निकायको भुमिका शून्य बराबर छ तर युवालाइ कसरी प्रयोग गर्ने भन्ने बिषयमा इनिहरु भित्रै होडबाजी चलेको छ ।
#युवा
मेयर रेणु दाहालजीले ममतामयी आमा गुमाउनुको पीडाप्रति हार्दिक समवेदना प्रकट गर्दछु। सम्माननिय प्रधानमन्त्री रहनु भएका पिताले सहयात्री,जिवनसंगी गुमाउनु भएको अवस्थामा, परिवारमा अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु, भावपूर्ण श्रद्धाञ्जली।
कुनै बिसौनीमा साथी छुटे,
कुनै बिसौनीमा आफन्त छुटे,
नछुटोस् भनेर छातीमै टाँसेकाहरु पनि कहीँ छुटे ।
यहाँसम्म ठीकै थियो ।
कस्तो जतन गरेर जोगाएको थिएँ आफैँलाई,
म आफैँसित खोइ कहाँ छुटेँ ?
एउटा लासलाइ दाहसंस्कार गरिदैछ । तिमी बोल तिमिलाइ बोल्न संसदमा पठाएको हो जनताले, मसानघाटमा आफ्नाको शरीर धुवाको मुस्लोमा नियाली रहेकालाइ बाचुन्जेल वास्ता गरेन भनेर प्रहार गर्ने अधिकार कसैलाइ छैन । तिमिले बोलेको सहि होला तर समय र स्थान गलत भयो !
स्व.सीता दाहलको आत्माको चिर शान्तिको कामना !तर राजकिय सम्मान सहित अन्त्यस्टी भनेको के हो ? युग पुरुष सत्य मोहन जोशी परोलक हुदा सरकारका राजकिय सम्मान कहाँ थिए ?
तिम्रो र पन्चायतको फरक के रहयो ? नेपालका जनता अझ भनौ नेतृत्व प्रदान गरिदिने भोटर्स मर्दा तिम्रा स्थानिय नेतृत्व खोइ ?