Extremely grateful to be part of the @graynics family.
These kits are amazing and of the highest quality in every details. I hope to soar to new heights with this gear.
भारतमा मोदिले १० बर्षमा भारतलाई व्यापारमा विश्व कै तिन नम्बरमा ल्याए भारतीय काङ्ग्रेसले ध्वस्त पारिसकेको अर्थतन्त्र बलियो पारे हजारौं बिकासका ठुला ठुला योजना सफल पारे यता भने नेपालका गणतन्त्रे नेताले नेपाललाई ३५ बर्समा एशिया कै कंगाल भिख नमागी खान नपुग्ने देश बनाए...!!
मान्छेहरुले अर्काको कमजोरी र गल्तीमा मात्र ध्यान दिन्छन् तर उनिहरुलाई थाहुँदैन कि अर्काको गल्ती र कमजोरी मात्र देख्नु पनि एउटा कमजोरी नै हो !!
#शुभ_प्रभात#शुभ_दिन ☕️😊♥️
हामी संग दुई आधारभूत प्रेरक शक्तिहरु छन्:डर अनि माया!जब डराउँछौं,हामी जीवन बाट हरेक कुरालाई फिर्ता लिने कोसिस गर्छौ। अनि जब प्रेममा हुन्छौं,हामी जीवनको लगाब,उत्साह,र स्वीकृतिसंग हरेककुराको प्रस्ताव गर्न खुला हुन्छौं।यी दुई बिचको तादम्यता गज्जब छ जुन बुझ्नु जरुरी छ
#शुभ_प्रभात☕️❣️