के तिमीले मृत्युकाे तयारी गरेका छाै?
आउँदै गरेको मृत्युरूपी सूक्ष्म यात्राका लागि आफूलाई तयार गर।
मृत्युको तयारी भनेको प्रत्येक क्षण यस्तो जागृत भएर बाँच्नु हो कि जब अन्तिम श्वास आउँछ, तब डर होइन,
केवल मुस्कान बाँकी रहोस्।
प्रेम मूल्य माग्छ
त्याग र तपस्या माग्छ
अझ भनौ
अनगिन्ती प्रतीक्षा माग्छ
फूलहरु ओ���ाउनु र झर्नु
झरी वर्षाता बनेर वर्षनु
झरीको भेल सहनु
हिउदको कठोरता सहनु
शून्यताको गहिराईलाई
महसुस गर्नु
स्वयमलाई विर्सेर
प्रेमको बाहुपासमा समर्पित हुन
साँच्चै प्रेम ��ठोर छ
प्रेम सजिलो छैन !!
अब शिकायतें नहीं होतीं
पहले तुम्हारी छोटी-सी बेरुख़ी भी
दिल दुखा देती थी..
तुम देर से ज़वाब दो
तो पूरा दिन
उदासी में गुज़र जाता था।
मग़र अब रिश्ता
इतना शांत हो गया है
कि शिकायतें खुद-ब-खुद
ख़ामोश हो गई हैं।
#तुम
कहिलेकाहीँ सम���झनामा बाल्यकालमा फर्कन मनलाग्छ..
आमाबाको काख खोज्न मनलाग्छ
चिन्ताहरू सबै त्यहीँ बिसाउन मनलाग्छ।
यो असान्त संसारमा शान्ति खोज्न मनलाग्छ..
अहङ्कारभन्दा कोमलता हेर्न मनलाग्छ।
आवेश र आवेगको कोलाहलमा संयमता नहराओस् भन्ने लाग्छ।
मनै हो जहाँ पनि पुग्छ
जे पनि खोज्छ!
कहिलेकाहीँ सम्झनामा बाल्यकालमा फर्कन मनलाग्छ
आमाबाको काख खोज्न मनलाग्छ
चिन्ताहरू सबै त्यहीँ बिसाउन मनलाग्छ।
यो असान्त संसारमा शान्ति खोज्न मनलाग्छ
अहङ्कारभन्दा कोमलता हेर्न मनलाग्छ।
आवेश र आवेगको कोलाहलमा संयमता नहराओस् भन्ने लाग्छ।
मनै हो जहाँ पनि पुग्छ
जे पनि खोज्छ!
शुभ होस्
कहिलेकाहीँ सम्झनामा बाल्यकालमा फर्कन मनलाग्छ
आमाब���को काख खोज्न मनलाग्छ
चिन्ताहरू सबै त्यहीँ बिसाउन मनलाग्छ।
यो असान्त संसारमा शान्ति खोज्न मनलाग्छ
अहङ्कारभन्दा कोमलता हेर्न मनलाग्छ
आवेश र आवेगको कोलाहलमा संयमता नहराओस् भन्नेलाग्छ।
मनै हो जहाँ पनि पुग्छ
जे पनि खोज्छ
@nilacharya
ललितपुर म.पा. भित्र यस्ता पुराना अनि अति सुस्त गतिमा चल्ने सवारीसाधन चलाउन दिन मिल्छ त?
यसले गर्दा जाम, दुर्गन्ध, तथा अशोभनीय…
तपांईहरु संग त EV छ होईन र फोहर उठाउन?
@CityLalitpur
तुम्हारी आवाज़
आज भी रातों में सुनाई देती है,
जैसे कुछ अधूरी बातें
अब भी बाकी हों…
हमारा रिश्ता
बहुत गहरा था शायद,
तभी तो अलग होकर भी
तुम मुझसे अलग नहीं हुए…
#तुम