दोष जसलाई लागेपनि भोगाइ बद्लिने होइन।मुस्किलको यो घडिमा साथ,हौसला प्रदान गर्नुहुने सम्पुर्ण महानुभावहरु प्रति शीर निहुराएरै आभार प्रकट गर्दछु।साथै आफन्त र परिवारप्रति मेरा कारण पर्न गएको चोट प्रति क्षमा याचना समेत गर्दछु।आफ्ना तर्फबाट यो बिषय अब सदाकालागि यसरी टुङ्याएको छु।
गुलियो चिया
***
गुलियो चिया
एकदमै मन पराउने
म जस्तै नानीहरू
आजकल चियाको कप देख्दा
तर्सन थालेका छन् !
***
भन्छन्– उखुबाट बन्ने चिनी
निर्मलाको खरानी जस्तो लाग्छ ।
#JusticeForNirmala
"दलितलाई कुनै ‘बाहुन’ हुनु छैन, उसको आफ्नै जात र थर छ। फेरि कस्तो ‘बाहुन’ हुने हो, उही विभेद गर्ने? के यहाँ ‘बाहुन’ भनेका उच्च, सर्वश्रेष्ठ मानव हुन् र दलितले रक्सी खान छाडेर ‘बाहुन’ हुनुपर्यो?अनि, रक्सी खाने ‘बाहुन’लाई के बनाउने?''
यो हो नि दलित दृष्टि।
यसर्थ,