@ptkums हो देशमा केही होला केही गर्ला भनेर नै सदस्यता लिएको हो तर देशको होइन नेताको बिकास भएपछी छोडियो अनि देशमा अहिलेसम्म कतिवटा चुनाव भए तर कुनै पाटिलाई भोट चाहिँ हालेको छैन। चित्तबुझ्दो उम्मेदवार नभएसम्म नो भोट । झोले भनेको के हो त्यो त तपाईंलाई थाहा होला।
@ptkums म पनि काँग्रेसको एउटा भातृसंगठनको सदस्य थिएँ तर सदस्यता छोडेर भागिसँके। गर्नुस तपाईंहरूले नै हालिमुहाली । जति धेरैले पाटी छोड्छन त्यति तपाईंहरुलाई सहज हुँदै गएको होला नि।
@Rocks_Suman1 माननीय ज्युहरुलाई आफैं बनाएको नियमावली र धारा ३८ पढेर आउनु भन्नुहोस – यही नियम संसारभर मान्य छ। प्रधानमन्त्रीको स्वर सुन्ने मात्रै लालसा हो भने युट्युबमा गएर भिडियो खोजेर सुने भैगोनी !
World’s Most Naturally Beautiful Countries
1. 🇯🇵 Japan
2. 🇳🇵 Nepal
3. 🇮🇹 Italy
4. 🇲🇻 Maldives
5. 🇮🇩 Indonesia
6. 🇮🇸 Iceland
7. 🇫🇷 France
8. 🇺🇸 United States
9. 🇨🇭 Switzerland
10. 🇨🇷 Costa Rica
11. 🇵🇪 Peru
12. 🇬🇧 United Kingdom
13. 🇿🇦 South Africa
14. 🇹🇿 Tanzania
15. 🇳🇿 New Zealand
• Best tourist destination: Japan
• Underrated hidden gem: Nepal
• Best for families: Italy
• Best for couples: Maldives
• Best for solo travelers: Indonesia
Source: Travel & Leisure
@bahunnaran सुकुम्बासीलाई सँधै सुकुम्बासी नै रहन दिनुपर्ने ! तर सुकुम्बासीको ब्यबस्थापन भएपछि सुकुम्बासी शब्द नै हराउला भन्ने पिर भयो। अब पुराना राजनीतिक दलले के को राजनीति गर्छन खोइ आउने दिनमा?