संयुक्त राष्ट्रसंघको ८१ औँ महासभा
नेपालबाट विश्वको छानो खसिरहेको छ भन्दा बढाइचढाइ भनियो, तर प्रभाव देखियो : एन्टोनियो गुटेरेस
–‘जलवायु परिवर्तनको मूल्य प्रदूषकहरूले तिर्नैपर्छ, यसको असर परेका कमजोर देशहरूले न्याय पाउनैपर्छ, जलवायु न्याय हुनैपर्छ, धनी देशहरूले यो तिर्नैपर्छ,’ महासभामा महासचिव एन्टोनियो गुटेरेसले भने ।
#onlinekhabar
पूरा समाचार- https://t.co/xswMTP6mqn
अन्य देशका राजा झैं ज्ञानेन्द्र राजा सपरिवार देश छाडेर गएनन । यो राजाको नेपाल र नेपाली प्रतीको मायाले मात्र हुन सक्छ । त्यसैले यदी कसैले देश बचाऊन सकेनन भने आखीरमा सबै जनताको आशाचैं राजा माथीनै हुन्छ । 🙏
माइक्रो मेनेजमेन्ट गर्दा २०७२मा ऊ नेपालसँग हारेपछि उसले कोर्स करेक्सन गर्यो र 'ब्याक अफ् इण्डिया'को नारामै मालद्विव्स् र श्री लंकामा भनेजस्तै गरायो। कुरो अब माइक्रोको नभई नानो मेनेजमेन्टको हो। जिताएजस्तै गरेर हराउन अब ऊ अनुभवी भइसक्यो। हामीलाई लाग्छ, रोटी हाम्रै रहरले पाक्यो।😂
'डान्सबार' चलाउने, खुकुरी हान्ने र गुण्डागर्दी गर्नेहरू मन्त्री भएकोमा मलाई थोरै पनि आश्चर्य लागेको छैन। तर मैले नबुझेको कुरा चाँहि के हो भने 'डान्सबार'को स्तरोन्नति भएर मन्त्रीमण्डल बराबर भएको हो कि मन्त्रीमण्डलको अवनति भएर 'डान्सबार'मा पुगेको हो? यहाँनेर अलमल भयो।
बरिष्ठ पत्रकार ध्रवुहरि अधिकारीको विचार–
नेपालमा राजसंस्था जीवित राख्यो भने दिल्लीलाई अनेक समस्या आइलाग्छन् भन्ने कँवल सिबलको भनाइलाई टेको दिने काममा ‘१२ भाइ’ कहलिएकाहरू नै लागिपरेका देखिन्छन्।
@dhrubahari#nepalpress
राजसंस्था जगाए मुलुक जोगिन्छ https://t.co/w6lE8xMU2M
धरानको गोपाल मन्दिर संरक्षणको नेतृत्व त किराँतीले गरिरहनु भएको छ।
गौहत्या गर्ने पनि किराँती होइनन्, ईसाई वा द्वन्द उद्यमी हुन्।
देब्रे उदार, सोरसेली मिडिया, बृनाआ, गुपेन्द्र, बाब्राम, गुगेन्द्र, चमेली, MNO, चर्चहरूनै नेपालका मुख्य भाइरस हुन्।
नेपालका मेडिकल कलेज बन्द गरेर विधार्थि पढ्न बिदेश पठाउनेचाहिँ किन होला ?
मापदण्डअनुसार छ छैन अनुगमन र नियमन गरेर किन चलाउन नहुने ?
कहिल्यै बुझ्न सकिएन ! 🤔🤔
ललिता निवास भ्रष्टाचार को फाइल खोल्ने ओकिलले लगाए नेपालि जनता संग हारगुहार !
प्रचण्डले ज्यान मार्ने धम्कि दिए भन्दै भाबुक हुदै धर धरी रोय मिडिया मा !
हामीलाई नेपालि जनताको साथ चाहियो भन्दै
यति सामान्य कुरा पनि बुज्न नसक्ने गुईँठे मेयर सामाजिक संजालमा धम्की दिदै बस्छ।जनमानसले भनेको यति त थियो नि तिमी किन सन्किनु पर्यो?😡😡 @mayor_harka@hark_sampang
जनताका कुरा यसैगरी उठाउनु पर्छ! काम गर्न नपाइ प्यान भ्याट कम्पनी दर्ता कार्यलय मा दर्ता गर्दा गर्दै ३ महिना जान्छ ! चलाउन सकिएन भने झन गार्हो! पहिला काम अनि दर्ता अन्य प्रोसेस गर्दा राम्रो होला!