Interested in environment and spirituality. (her) bosom friend. an objective reader. सनातन वैदिक धर्म, संस्कृति, मौलिक, रैथाने ज्ञान र परम्पराको प्रचारक।
Shri @narendramodi ji has become the longest-serving elected PM of Bharat in continuous tenure, completing 4,399 days in office since 26 May 2014.
Bharat has seen significant progress under his dynamic leadership.
May God Pashupatinath bless him.
Congratulations!
🇳🇵 🤝🇮🇳
हाम्रा पिताजी सुगृहीतनामा शिवराज आचार्य कौण्डिन्न्यायनले आफ्ना सन्ततिलाई (हामीलाई) केकस्तो उद्देश्य लिएर कुन पद्धतिले #संस्कृतशिक्षा दिनुभएको थियो र त्यसको पौरस्त्य दृष्टिले अथवा राष्ट्रिय दृष्टिले केकस्तो महत्त्व छ भन्ने विवेचना यस लेखमा गरिएको छ--
https://t.co/rryaUCLMSA
#अङ्ग्रेजी_भाषामै लेखेको बरु पढ्न सजिलो लाग्छ। अलिअलि अशुद्धै भए पनि केइ हुँदैन, भाव बुझ्न सकिन्छ। तर #रोमन_लिपिमा#नेपाली लेखेको चाहिँ पढ्न अल्लि अफ्ट्यारै लाग्छ मलाई त। अरूलाई पनि तेस्तै हुन्छ कि बानी परिसक्यो? नेपाली त #देवनागरी लिपिमा लेखे पो प्रभावकारी हुन सक्थ्यो!
नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु ।
हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।
@hamrorabi
२०२७ सालको फाल्गुन महिनामा नेपाल आउनुभएका दक्षिण शारदापीठका तात्कालिक शंकराचार्यज्यूको स्वागत भव्यरूपमा भएको थियो ! राष्ट्रगुरु योगी नरहरिनाथको स्वागतार्थ धाराप्रवाह पद्यात्मक एवम् गद्यात्मक संस्कृत भाषणका क्रमको यो फोटो
प्रमले Cross boarder possession of property and inhabitation को कुरा संभवत ईतिहाशमा नै पहिलोपटक उठाउनु भयो।बिगतमा बाम दबदबाले यो विषय ओझेलमा पर्यो; साहसका लागि प्रमको प्रशंसा।नेकाले यसमा सरकारसँग सहकार्य गर्नुपर्छ। यो समस्या समाधान भए सुस्ता र कालापानीमात्र रहन्छन।ref हेतु मेरो च्यानल हेर्न सकिन्छ।
The more life unfolds, the more I realise the importance of documentation. Not always out of malice — sometimes truth gets bent through perception, forgotten history, or fading memory. Documentation quietly protects clarity, fairness, and reality.
सुवास नेम्वाङ्गले हुन्न भन्ने आवाज सुनिएन भन्दै विदेशीले लादेको संविधान तत्कालीन नियमावली विपरित पास गरेर देशलाई धोका दिएकोभन्दा अहिलेका सभामुखले चलाएको जति टिप्पणी गरे पनि त्यति देशविरोधी छैन,...संविधान बहुमतबाट पास हुने होइन तर कानुन बहुमतबाटै पास हुने हो ...
गृह मन्त्रालयमा गृहमन्त्री नभएको महिना दिन भइसक्यो। यता नाकाहरूबाट भारतीय आधार कार्ड र भोटर कार्ड प्रयोग गर्दै रोहिङ्ग्याहरू धमाधम बसका बस नेपाल भित्रिरहेका छन्। बंगालको राजनीतिक परिवर्तनपछि यो क्रम अझ बढेको देखिन्छ। यसलाई कसरी रोक्ने ? नेपाल सरकारको ध्यान तुरुन्त जाओस्! 🚨🇳🇵
नेपाली मतदाताको चेतनाको स्तर 👇
चुनाव हार्ने : डा. मिनेन्द्र रिजाल
अनुभव तथा योग्यता : अमेरेकाबाट PHD गरेको , २-३ पटक सांसद र मन्त्रीका रुपमा काम गरेको र कुनै आरोप नलागेको
चुनावमा आएको मत - १२ हजार
चुनाव जित्ने : कृष्णकुमार कार्की
अनुभव तथा योग्यता : चरि ग्याङमा काम गरेको , सिंहदरबार जलाएको आरोप , प्रहरीको हतियार लुटेको आरोप , बिदेशी काली महिलालाई भूडी बोकाएर फरार भएको आरोप
चुनावमा आएको मत - ४० हजार
चन्द्रागिरि काण्ड — 'टहरा' बनाउने सम्झौता गरेर 'पाँचतारे होटल' निर्माण गर्दा २० लाख जरिवनामा चन्द्र ढकाललाई उन्मुक्ति दिएको मन्त्रालयको पत्र
@groundzeronepal को भिडियो स्टोरी यता :