@jibrambhandari खर्चिलो हेलिकप्टर,सेना पुलिसकाे लावालस्कर , बुढाे शरीर लिएर के छ हालखबर भनेर बुझ्न अाफै जानू भन्दा विपत्ति काे उद्दार र पुन स्थापना मा अनुगमन र प्रभावकारिता कति छ भनेर समस्या हल गर्नलाई दवाब दिएकाे भए हुन।अरुले समातेर अाफ्नाे शरिरले नधाने पनि विरामी बुझ्न अस्पताल जानुपर्ने हो र
जब,
हजारौँको भिडमा म आफुलाई एक्लै पाउँछु
तब
तिमीलाई सम्झिन्छु
तिमीलाई खोज्छु
कोषौ दुरी
हुँदापनि
किन यति धेरै याद,
किन यति सम्झना
छुट्ने बेलामा भनेकी थियौ
टाढा भएपछि त
माया आफै कम हुन्छ
तर
तिमी टाढिएपछी
थाहा भयो
प्रेम त दुरीले नापिने रहेनछ प्रिय।।
��हिलेकाही मन
यति उदास हुन्छ कि
कुनै पनि शब्द द्वारा
कुनै सन्तुष्टि मिल्दैन
लाखौं कोसिसको बाबजुद पनि
मौनता नै शेष रहन्छ मनमा
मानौ दुनियाँ को हरेक
वार्तालाप संवादबिहिन भएका छ्न
मेरो अन्तरात्माको आवाजलाई
बुझ्ने वाला "मेरो मन पनी
त्यो पल अनभिज्ञ बनिदिन्छ
म आफै लाई थाहा हुदैन कि👇️
@MadhukarKhanal कसैको समर्थन वा विराेध भन्दा पनि कुनै मान्छेले केही गरे पनि अालाेचना नगरे पनि विराेध गर्न एकथरी मान्छे लामबद्द छन । गर्नेलाई गर्��� दिउ अरुले गर्याे भनेर किन टाउको दुखाउने । सके अाफु गर्ने नसके अरुले गर्दा पनि किन अालाेचना । राम्रो गर्नेलाई सहयोग गर्नेलाई गर्न दिउ ।
प्रिय रात!
मलाई
तिम्रो अन्धकार संगै
हराउन देउ,
तिमीमा बिलिन भएर
म,
अज्ञातबाट
अभ्यस्तमा परिणत बन्न चाहन्छु,
म केबल तिम्रो भएर
तिमी मै बिलाउन चाहन्छु,
तिमी जस्तै
अन्धकारले भरिन चाहन्छु,
तिम्रो रङ्ग उत्रने
सम्भावना हुँदैन,
त्यसैले
म तिम्रो रङ्गमा रङ्गिएर,
तिमी मै बिलिन हुन चाहन्छु💔
@jibrambhandari न गृहमन्त्र��,प्रधानमन्त्री, सादगी राष्ट्रपति कसैलाई केही हुदैन । नेता र नैतिकता दुई विपरीत ध्रुवका हुन । हामी जनता उस्तो हो जति पटक निर्वाचन अाउछ तिनै नेता छान्छाै पठाउछाै र तिनले गर्ने त्यहि तिनबाट केही हुन्न थाहा छ तर हामीलाई जति पनि लाग्दैन । प्रश्न हामीलाई गराै नकि नेतालाई
प्रीयतम
कहिलेकाहीँ लाग्छ
प्रतिक्षाको आयु
यति लामो छ कि
हिजोआज
यो मान्छेको आयुमा समेत
हावि हुन थालेको छ
यस्तो लाग्छ
रङ्गहरु बेरङ्ग हुन थालेकाछन
वसन्तको बहार फिक्का पर्दैछ
चराहरुको गीत कर्कस सुनिदै��
शरदको सुनौलो पन उराठ लाग्दैछ
सपनाहरुमा उत्साह मर्दैछ
उमंगको आकाश साघुरीदैछ
......
I thank the government of Nepal for inviting me to the country.
I offer my condolences to the families of the 10 Nepali students killed in the terror attacks by Hamas in Israel & my best wishes for the safe return of Bipin Joshi, a Nepali citizen who is missing.
एक दिन जाऊँगी
सभी को छोड़ कर
दूर बहुत दूर
जहाँ कोई भी
जाना पहचाना न हो
अजनबी से सभी
चेहरे हो
न मुझे कोई जाने
न मैं किसी को जानू
साथ मेरे
मेर�� कलम और
कुछ किताबें हो
डायरी के कुछ
खाली पन्ने हो
मेरे दर्द से
भरी मेरी गठरी हो
मेरी सहेली
मेरी अपनी खामोशी हो
` थाक्नु ´
कोचकाच पारेर
यो एक्लोपनको बोरामा
लतार्दा लतार्दै
यो घाइते अस्तित्वलाई,
लागिरहन्छ -
कुनै अक्करबाट खसालिदिउँ यो बोझ !
कुनै आहा��मा डुबाइदिउँ यो शोक !!
तर -
हातकै घडीबाट ओर्लिएर
म्याराथुनमा निस्किएको छ समय ।
जहाँ -
उभिन नपाउँदै बज्छन्
कुकरका अन्तहीन सिठ्ठीहरु..
@davidkmrtembe नागरिकता त्याग्ने काे पैसा पनि त्याग्छाै । पैसा पठाउन बन्द गर्नुस भन्नुपर्याे । भनेर झांकाे किन नझारेकाे । रेमिटेन्स चल्ने अरु नचल्ने हो ।
@cooolrims@Jhakri_didi स्कुल कलेजमा दलका भातृ संगठन खाेलेर नेता उत्पादन गर्ने कारखाना बनाउने,स्कुल कलेजमा विद्यार्थी राजनीति गर्न हुन्न भन्ने लाग्छ।विद्यार्थी राजनीतिमा हुदा उहाँका कुरा राम्रै लाग्थ्यो तर अहिले खासै त्यो दमदार पन छैन उहीँ त्यो त्यस्तो म यस्तो त्योभन्दा म सहि भन्दैमा गाछ उहाँको दिन
कहिले तिमी,
नाङ्गो पाउ आउनु,
मलाई भेट्न . . .
ताकि म,
सजाएर राख��न सकुँ,
तिम्रा "पदचिन्ह" हरूको,
ति स्मृतिहरू लाई . . .
अनि,तिम्रो
अनुपस्थिति मा पनि,
म आनन्द लिन सकुँ,
तिम्रो आगमन को !!!