@Saralsuman1 पूर्वी-युरोप बाट मध्यपूर्वको बाटो हुदैं भूराजनैतिक जटिलता एसिया-प्रशान्त क्षेत्रसम्म आउनसक्ने सम्भावना छ। नेपाल लगायत सबै एसियाली राष्ट्रहरू चनाखो रहनुपर्ने बेला आयो।
@75PZA सोफामा पल्टेर गेडा कन्याउदै स्पेसमा “यो भएन, त्यो भएन, यसरी गर्न पर्छ, उसरी गर्न पर्छ” भन्दै ज्ञान चोध्ने दाजुहरुलाई पनी एक एक वटा जिम्बेबारी दिने कि🤪
@0xffcourse@NepaliMarx Yeah coz I am part of this society whether I like it or not and I might have the similar tendencies in unknown scenarios who knows. I think for us to change, we need to introspect ourselves first before judging others
अवस्था यस्तो छ, राज्यले उद्धार गरेन भन्दै सामाजिक सञ्जालमा बसेर आलोचना र विरोध गर्नुभन्दा ती नालायकहरू आफैं उद्धार गर्न किन गएनन्?
संकटको बेला सामाजिक सञ्जालमा रोइलो गर्ने होइन, सकेको सहयोग गर्न मैदानमा उत्रिने हो!
@AvLamsal@NepaliMarx I liked that you said 'we people' and not these people. Blaming others is easy but taking collective responsibility requires humility and maturity.
रसुवागढी नाकाबाट करिब १८ किलोमिटर माथि तटीय क्षेत्रमा ल्हेन्दे खोलाको बहाव अवरुद्ध भई करिब ०.११ वर्गकिलोमिटर क्षेत्रफलको ताल बनेको देखिएकोले पुनः ठूलो बाढी आउन सक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्र सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन तथा उच्च सावधानीका साथ रहन अनुरोध गरिन्छ।
नदी थुनिएको स्थानमा अझै पनि ताल पुरा नखोलिएको हुंदा भोटेकोसी र त्रिशुलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुंदा सम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन अनुरोध छ।
मण्डले भन्ने लेबल तिमिहरुकै हो काठमाडौका बाहुन जाँठा...जनतालाई चुतिया सम्झेको हो सुड्डो । मुजी संघी । मलाई भात खान ज्ञानेको गुहु सोहर्नुपर्दैन के सुड्डो...हेरौला सत्ताका काट्टो खान पल्केका तँजस्ताले के खान्छस भन्ने
बाबु हरामले ९ करोड प्रशासनिक काममा खर्च गरेछ । बालेन सरकारले ३३ लाखमा २० वटा लुम तयार ।
पहिलेकाले १०० करोड खर्च गरेर १ महिना जुटमील चलाएर बन्द गरिदिए, सरकारले चलाउन सक्दैन भन्ने भास्य स्थापना गरिदिए । जान्नेहरू त्यसैको पछि लाग्या छन् ।