आज "बयलगाडा" वाला प्रोडुसरले सुरक्षा पन्तको डाइलग चोरेर हिर्दयेन्द्रलाइ फ्लिममा आउ भनेछन।यो भनेको कपिराइट लाग्नु हो। अपराध हो। बयलगाडा प्रोडुसरले अल्लि सुहाउँदैन ।
अब त आफैले हिजो निर्माण गरेको बयलगाडा हास्य चलचित्र आफैलाइ फ्लप अनुभूति भयो होला नि ! होइन ?
कि कसो हौ एमाले जन ?
@shishirdahal के रे के रे फोटो हेरेर एनलाइसिस रे !तिम्रो पत्रकारिताले पनि बिना जिम्मेवारी ननिभाउदा र असली प्रमाण बिना हचुवा हवाला दिदा जनता भड्किनु थाले। कहिले फिल्ड नपुगी यस्ता फोटोहेरेर गरेको एनलाइसिसले सत्य सुचना देला र हामिले पत्याइदिनु पर्ने दाइ ?
सबैले भनौ जनताको छोरा सुरेन्द्र बिरबिक्रम कि जय!
राजा आइबक्सियो त दास रैतीहरु कता छ्न ? Ai को युगमा ढुङ्गे युगको खोजी गर्ने हरुलाइ राजा चाहिएको भए म तयार छु। नत्र के को राजा? कस्को राजा ? हरेक नेपालिलाइ राजा बन्ने अवसर दिने गणतन्त्र छोडेर राजा नै चाहिएको हो भने म तयार छु 🤭😜🙏
@Phanindranepal@realpbhattarai कस्को हो ट्विट चोर पत्ता लगाउनु पर्यो। दोश्रो कुरा त्यहा भएका नेपालिले मातृभुमिका प्र म लाई होइन भस्ट्रचारका नाइकेलाइ बिरोध गरेका हुन रे ।बुजिसियो।
@RabindraMishra म बुझाइ दिन्छु तिमिलाइ सुन दाइ।पहिलो कुरा एयरपोर्ट भनेकै आवत जावत गर्ने ठाउँ हो।त्यहा यात्रु को फोटो खिचेर पोस्टाउदै आम्मम भन्नू आफै बेकुफ हो।त्यो ठाउँ भिड नै हुन्छ।यस्तै ताल हो भने आर्यघाट को फोटो हालेर कत्ती दिनहु मान्छे मरेको भन्दै बिरोध नहोला भन्न सकिन्न।
काममा लाग्न सुजाब।
✍️(गौसला २६)
चर्चित कृकेटर सन्दिप लामिछाने कान्ड मा गौसला २६ ले मलाइ बलात्कार भएकै होइन दबाबमा मुद्दा दायर भएको हो भन्दै मुद्दा फिर्ता लिएको कुरा बजारमा आए सगै यहाका न्यायमुर्ती कति बिग्य र सत्यतथ्य न्याय सम्पादन गर्दा रहेछन भनेर छर्लङ्ग देखाइदीइन हैन त कट्टु खोलेर ?🤣
✍️बेतिथी बिरुद्द स्वस्थ तवरबाट प्रतिस्पर्धा गरिन्छ त्यति सुसासन प्राप्त हुन्छ।हामी सबैले सरकारले भस्ट्रचार शून्य कारबाही अघिसारेर सुसासन को यात्रा तय गरे जस्तै अन्य हरुले पनि समाजमा भएका बेथिति बिरुद्द प्रतिस्पर्धा अघि बढाए यति सानो मुलुक यति धेरै नेता बिकास गर्न असम्भव होला र ?