मलाई एसियाको तेस्रो गरिब देशमा बसेर,समाजका गरिबलाई बिर्सेर दुनिया दिवानाका ठूला कुरा गर्ने सबै मान्छेहरु देखेर शरम लाग्छ। मलाई आफैसंग पनि शरम लागेको थियो,जब यो खिचे । गरिबले पनि बाच्न पाउनु पर्छ।१० बर्ष अघि खिचिएको यो समय भन्दा गरिबका निम्ति जीवन आज झन गारो छ ।
#poorlivesmatter
आजको कार्यक्रमको विशेष तयारीमा छौ।भारतीय मिडिया जस्तो बकम्फुसे हल्ला हैन,तथ्य र प्रमाणमा बोल्ने प्रयासमा छौ,I recommend fellow Indian Journalists to check the history,collect the evidences,read them all until you understand the fact and then enter to your studios.Or STOP NONSENSE
भारतीय मिडियालाई बहिस्कार गरौँ।
नेपाली चेली मनिसा कोइरालालाई तुच्छ शब्द प्रयोग गर्ने @ABPNews लाई सबैले report गरौँ । report गर्नका लागि रिपोर्ट अप्सनमा गएर 'Their Tweets are abusive or hateful' अप्सनमा जाउँ अनि 'Being disrespectful or offensive' मा ब्लक गरौँ ।
मैले त गरे 🙏🙏
This is our greater nepal. Indian government and media are the worst things. They are our land and will remain ours forever. Don't dare to encroach our land. #shameonIndiangovernment