@KanakManiDixit royal massacar वाला पोस्टमा कमेन्ट गर्न पाइएन। रोचक छ लेख,एउटा जिज्ञासा,राजदरबार भित्रको त्रिभुवन सदन किन भत्काइयो भन्ने बारेमा चर्चा गरेको पाइएन।
दुखद ��बर😭
आशाकाे धमिलाे ज्याेती निभ्याे ।
ईजरायली अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नर��ेको
नेपालको दुर दराजमा जनतालाई कति सास्ती छ भन्ने कुरा सर्बब्यापि नै छ,नत गतिलो शिक्षा न खाने पानी न त स्वस्थ्य उपचार, झन त्यसै माथी बढो घमण्डका साथ राजनीति स्टन्ट गरेर कुन कुनामा रहेको लिपुलेक को कुरामा छेड्खानी गरेर। चुच्छे नक्सा बनाइयो, छापियो भित्तामा झुण्ड्याइयो।
अनि नतिजा ..
हर्क साम्पाङ्गले जब भारतिय दुताबासको कुरा स्ट्याटसमा लेखे त्यस्पछि एक हुलको ध्यानकर्सण अर्को प्रेमिला स्ट्याटस्मा केन्द्रित गराइयो। कुरो सम्बेन्दन्शिल छ है। @hark_sampang