Independent twiter account to promote the regional possibilities in industrial, tourism, agricultural, environment, climate change and cultural sector.
तराईमा मरुभूमीकरण, विशेषत: चुरे बेल्ट र चुरे तटीय क्षेत्रबारे थोरै अध्ययन गरेको छु। चुरेको तल्लो भूभागमा पछिल्लो तीन दशकमा ८८% पानीका स्रोत सुकेका छन्। यसका पछाडि केही कारक छन् ।लगभग ४०% पुनर्बहाल गर्न सकिन्छ।
वातावरण दिवसमा कसैले ठूला कुरा नगरे हुन्छ।
- @gbudhathoki
वातावरणीय दोहनको एक दशक
ललितपुरको लेलेमा ढुंगा खानीले पहाड नै तहसनहस हुँदा सम्म ती उद्योगलाई कडा कारबाही भएको छैन ।
विस्तृतमा पढ्न क्लिक गर्नुहोस् : https://t.co/Gxy9nLA5xN
@bbhrikuti#CIJNepal#environment#river#sand#exploitation
@DrAchyutWagle र अर्को कुरो युटुब मा रेन्डम्ली कता कता को मन्छे हरु को अन्तरबार्ता लिएर भ्रम फाइलाउने पनि भैरहेको छ अचेल अनि तेस्मा भेडा हरु हो हो भन्दै अग्री गर्ने को जमात छ। के होला यो देश को अब
@MumaRamKhanal Kaas Sena lee sabai laai Sakhaaf paare bhanne news sunna paye hunthyo. Esto bhanna ta nahune tara Desh ko neta ko charitra herda atti headache bhaisakyo
यथार्थ र गफ; केही भन्ने ठाउँ रहेन ! “बजेटले वातावरणीय अध्ययन गरेर खानीक्षेत्र घोषणा गरी निकासी गर्न दिने भनेकोले यसवाट चुरे क्षेत्रको संरक्षणमा सहयोग नै पुग्नेछ।” -मुख्यमंत्री शंकर पोखरेल (तस्वीर, ट्वीटरबाट)
Even a blank canvas can force us to visualize someone's full portrait. This is extraordinarily powerful!
Bring me this pic after years and I'll still identify it as Ujjwal Thapa's.
PC: Bhushan Shilpakar in @kundadixit's "Ujwal Thapa’s light shines on", Nepali Times (June 1, 2021)