अब सबै जल्नेछन
रक्त पिपासु ढल्नेछन
यो क्रोध हो युगको
युग नै हो युवाको
भय भन्दा अघिको
मृत्युलाई अंगालि
एकनास एकैसाथ
लम्कनु छ अगाडि
म भक्त हुँ म रक्त हुँ
म स्वाभिमान नेपालको
अटल अडिग पर्खाल झैँ
पहरेदार हुँ माटोको
अब सबै जल्नेछन
रक्त पिपासु ढल्नेछन।
#WATCH | Delhi: Nepal's Foreign Minister Shisir Khanal says, "Kailash Mansarovar Yatra happens through very different border points. Many travel through Nepal. Our concerns are with the renewal of the agreement between India and China through the Kalapani and Lipulekh area, where we have said for a very long time that the land belongs to us, and without Nepal's consent, the two countries by themselves cannot make those agreements. And we've made that very clearly known through our communication, including diplomatic notes to both countries."
Slumdog millionaire should have been an appropriate title for the most who encroached on the banks of Bagmati! We don't want tangible development rather we just linger around the emotional screen play and set the utter nonsense narrative, Instead help identify real ones.🙏
के को "बफर स्टेट" नि? त्यस्तो भन्नु हुँदैन। स्वतन्त्र परराष्ट्र नीति अपनाउने कुनै पनि मुलुकले आफूलाई बफरको हैसियतमा रहेको स्वीकार गर्दैन। हामी त पटक–पटक लडाइँ लडेका, सम्झौता गरेका र घुँडा टेकाएका देश हौँ। कूटनीति र परराष्ट्र नीतिको कुरा आउँदा तपाईंहरूलाई फसाउँछ कि भन्नेमा धेरै चिन्ता छ।
Amrit Jha , who was captured in Iran, has been released. Our honorary consulate general in Iran as well as Qatar Embassy are in touch with him. Our team is working to bring him out of Iran.
Maharaja Pradeep Chandra Bhanj Deo of the #Mayurbhanj royal family (#Odisha) married Princess Bharati Rajya Laxmi Devi Shah of Nepal, the daughter of King Tribhuvan Bir Bikram Shah, on February 8, 1952 , He gifted this exclusive car to his daughter. @TheGreatAshB@BBSRBuzz
A Turkish proverb says, “If a father bathes his children, both will laugh, and if a son bathes his father, both will cry.” Such is the painful beauty of life, where love comes full circle with time.
काठमाण्डौको फ्रन्टलाईन अस्पतालमा चिकित्सकलाई तलब नदिएको ४ महिना, ललितपुरको अल्का अस्पतालमा ८ महिना र स्टार अस्पतालमा ८ महिना भयो रे, पत्रकारहरु बिरामी लुटियो भन्ने समचार बनाउँछन्, डाक्टर लुटिएकोमा बेखबर बन्छन् ।
आज मेरो सार्वजनिक जिम्मेवारीको महत्त्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको छ। कठिन परिस्थितिबीच सबैको सहकार्य, समन्वय र संयमले तोकिएकै समयमा निर्वाचन गर्न सफल भयौँ। जननिर्वाचित नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न पाउँदा निश्चिन्त भएकी छु। साथ, सहयोग र विश्वास दिनुहुने सबैमा आभार।
नेपाली भाषा नजान्नेलाई चाहिएको छ संस्कृत भाषा !
‘स्वस्तिक’ भनेको शुभलाभका सन्दर्भमा कोरिने मंगलसूचक चिन्ह हो; ‘स्वस्तिक वाचन’ भन्नु भाषिक रूपमा अशुद्ध हो । ‘स्वस्तिवाचन’ नै शुद्ध रूप हो, जसले वेदमा उल्लिखित कल्याणवाचक, मंगलसूचक तथा शुभाशीर्वादबोधक मन्त्रहरूको सस्वर पाठ जनाउँछ।
पद्मा अर्याल बहिनी - तिम्रा नेताले सिकाए जस्तै यति साह्रै जान्ने स्वाँठ र मुर्ख नभए हुन्छ। पुराना नेतृत्वहरु कस्ता थिए र के गरे भन्ने कुरा युवा र बृद्धहरु सबैलाई प्रष्ट संग थाहा छ। संसारका युवाहरु सहित अहिलेका नेपालका युवाहरु तिमी भन्दा सयौं गुणा जान्ने र चलाख छन्। समय चक्रमा अहिलेका नेपाली युवाहरु तिमी र तिम्रा नेताहरु भन्दा पनि धेरै नै चेतनशिल छन् । तिमीले नयाँ नेताहरूलाई कसरी तह लगाउने भनेर भन्दै गर्दा तिमी जस्ता पुराना सोच भएका गफाडी नेताहरुलाई कसरी तह लगाउने भन्ने उपाय अहिलेका युवा नेताहरुलाई राम्रो संग थाहा छ । त्यसैले नयाँ पुस्ताले यो बर्षको आम चुनावमा पुराना दलहरुलाई तह लगाए। चाकरी गरेर समानुपातिक कोटामा आएका तिमी जस्ता कथित पुराना सोचका नेताहरुले त्यसरी साह्रै अहंकारी बन्नु हुँदैन, बरु बिबेकपुर्ण तरिकाले सहकार्य गरेको अति उत्तम हुनेछ। २०४६ साल देखि अहिले सम्म ३५ वर्षमा पृथ्वीले सूर्यको धेरै फन्को मारिसकेको छ । यति कुरा थाहा पाएको राम्रो हुन्छ, बहिनी र तिम्रा दौंतरीहरु🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति श्री रवि लामिछाने र रास्वपाका वरिष्ठ नेता श्री बालेन्द्र शाहसँग टेलिफोनमा सौहार्दपूर्ण कुराकानी भयो।
वहाँहरुको निर्वाचनमा प्राप्त जित र नेपालको निर्वाचनमा रास्वपाको शानदार सफलताका लागि दुवै नेताहरूलाई बधाई दिएँ। वहाँहरूको आगामी नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै हामी दुई देशबीचको आपसी समृद्धि, प्रगति र हितका लागि वहाँहरूसँग मिलेर काम गर्ने भारतको प्रतिबद्धता समेत व्यक्त गरेँ।
हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्नेछ भन्ने कुरामा म विश्वस्त छु ।
@hamrorabi@ShahBalen@party_swatantra
आज एन्फा कम्प्लेक्समा खेलाडीहरुको मागमा प्रशिक्षकहरुको 'दलाली' देखेर दिक्दार लाग्यो । एन्फाको मध्यस्तकर्ता भन्दै अघि सरेका १-२ जनाले प्रशिक्षक संघलाई 'मागी खाने भाँडो' नै बनाएका छन् । मैदानभित्र सधैं 'फ्लप' रहेका यी प्रशिक्षकले मैदानबाहिर चाप्लुसीको पराकाष्ठा नाघेर पद जोगाउन गरेको हर्कत देखेर लाज लाग्यो । व्यावसायिक फुटबलमा उत्रन नै नसकेका यी प्रशिक्षकले किन सधैं उमेर समूहमा जिम्मेवारी पाउँछन् भन्ने प्रश्नको उत्तर छरपस्ट देखियो ।
प्रशिक्षक संघको चुनाव गर्ने बेला हुन लाग्यो क्यारे, 'प्रशिक्षक' जस्तो सम्मानजनक पदको गरिमा राख्नसक्ने व्यक्ति जिम्मेवारीमा पुर्याउनु होला ।
हुन त एएफसी बि लाइसेन्स प्राप्त गरेपनि व्यावसायिक प्रशिक्षण नगरेका कारण मैले कहिल्यै पनि आफूलाई प्रशिक्षण संघमा सदस्य हुनुपर्छ ठानिन । तर अहिले केहि व्यक्ति हेर्दा सोझो भएर गलत गरेछु भन्ने पनि लाग्छ ।