मन्दिरा लामिछाने धिमाल, अनुराधा ढकालकाे विचार
‘एलनिनो’ को छायामा नेपाली कृषि अर्थतन्त्र
प्रशान्त महासागरमा बेला–बेला सक्रिय हुने प्राकृतिक तथा जलवायुसम्बन्धी मौसमी प्रणाली ‘एलनिनो’ ले सम्पूर्ण विश्वकै वायुमण्डल बहाव र वायुको चाप खल्बल्याउँछ । प्रत्यक्ष असरस्वरूप नेपालमा कम वर्षा हुन्छ । र, नेपालको मनुसनी प्रणालीमा आधारित हाम्रो रहनसहन, कृषि प्रणाली अनि जीवनशैलीमा गम्भीर असर पर्छ ।
https://t.co/2odFp7mV0w
वनपालेको कुटी -ब्लाइदोर्प चिडियाखाना, रोतरदाम, नेदरल्याड्स । नेपालको झझल्को दिने संरचना । रेड पाण्डा नेटबर्कको कामबाट प्रभावित भई र सहयोग समेतका लागी कटिबद्ध संस्था। 🇳🇱 🇳🇵 🙏
सीके लालकाे विचार
सन्ध्याकालको सुनौलो उदासी
‘तीन तिकडमबाज’ को कलाविहीन नाटकले नेपाली जनताको उल्लेख्य हिस्सा वाक्कदिक्क भइसकेको थियो । तीमध्ये शर्मा ओली सबभन्दा ठूलो खलपात्र किन पनि देखिन्थे भने, दुई दशक अगाडिको तौलेर बोल्ने राजनीतिकर्मीबाट उनी मनपरी बोल्ने र मनलागी गर्ने नृजातीय मुख्तियारमा रूपान्तरित भइसकेका थिए ।
https://t.co/T4bTh7uDWc
पवित्रा लामिछानेको विचार :
बदलिँदो मौसमको असर अब केवल प्रकृतिमा सीमित छैन– यसले मानिसको दैनिकी, श्रम, स्वास्थ्य, जीविकोपार्जन, बसोबास र भविष्यका चिन्तासम्मै प्रभाव पार्न थालेको छ ।
https://t.co/sDS5gywmEx
मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अब प्रत्येक मन्त्रीले ३ देखि ५ जनासम्म विशिष्ट श्रेणी (सचिवसरह) का सल्लाहकार नियुक्त गर्न पाउने छन् भने प्रमुख स्वकीय सचिवसहित ९ जनाको स्वकीय सचिवालय बनाउन पाउनेछन् ।
https://t.co/T2iasyKCbh
अर्थमन्त्री पौडेलले विभिन्न व्यक्तिको नाममा केही सम्पत्ति ‘पार्किङ’ पनि गरेको हुन सक्ने अनुमान अनुसन्धानमा संलग्न अधिकारीले गरेका छन् ।
https://t.co/vgHstRD1vp
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको इमर्जेन्सी विभागका एक कर्मचारीले भने, 'अवस्था एकदमै गम्भीर छ। हामीसँग कुकुरले टोकेका बिरामीलाई दिने खोपको एउटै डोज पनि छैन । तर यसबारे मिडियामा बोल्न हामीलाई कडा प्रतिबन्ध लगाइएको छ ।' #रेबिज#crisis
https://t.co/yVNo5pfpR4
अन्तर्वार्ता
महाधिवेशनबाट पार्टीले स्थायी र परिपक्व संरचना पाउँछ : सोविता गौतम
कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छिन्- समावेशिता, महिला नेतृत्व र सीमान्तकृत समुदायको प्रतिनिधित्वलाई संस्थागत गरी परिपक्व र समावेशी नेतृत्व बनाउने हाम्रो प्रतिबद्धता छ
https://t.co/BJ3Y1ObVcX
सम्पत्ति छानबिन आयोगमा १० हजारले बुझाए विवरण, ३ हजार उजुरी
सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी नेतृत्वको सम्पत्ति छानबिन आयोगमा करिब १० हजार जनाले मात्र सम्पत्तिसम्बन्धी विवरण बुझाएका छन् ।
करिब ३ हजार जनाले भने विभिन्न व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका छन् ।
https://t.co/qQDFgIvMkT
अन्तर्वार्ता
राजनीतिमा आउने महत्त्वाकांक्षा छैन, व्यवसायमै रमाएकी छु : ऋतु सिंह वैद्य
कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छिन्- युवाहरूको असन्तुष्टिले सिर्जित जेन–जी आन्दोलनको बलमा नयाा सरकार आएको हो, यसकारण यो सरकारलाई काम गर्ने समय र अवसर दिनुपर्छ
https://t.co/PNEsMTzl5w