"A" Negative Blood अति आवस्���क परेकोले छिटो भन्दा छिटो सम्वन्धित ग्रुप वाला ब्यक्तिको सहयोगको अपेक्षा गरिएको छ.
स्थान: बुटवल आम्दा हस्पिटल
सम्पर्क : 9846480529
हैन फेशबुकमा रमिता देखाउने केही मनुवाहरुले परिबारलाई त पिडित पारेकै हुने रचन कि के हो? दुबै महान र सामाजिक संजालका निकै खोकेको देखिन्थ्यो तर। हाल उस्तै रचकी केहो?
#युईएमा_खनाल_काण्ड😜
#नेपालमा_सुवेदी_काण्ड😜
भनेर हल्ला चल्दैछ त युएई भरि😱😱
समाज र परिबारमा हुने गल्ती र झुटा कृयाकलापलाई ढाकछोप गर्दै जाने हो भने यो समाजमा भाबी सन्तति र ती निर्दोष अबोध बालबालिका माथी हुने अन्याय र दुसाहसले चरम नाग्ने छ जस्का कारण निर्दोष र अबोधहरु आमाबाबु बिहिन बनेर जिवन जिउनु पर्नछ र यही समाज र परिबारले अनाथको पगरी लगाईदिनेछ।
#मामु
पाठकले भ्रस्टाचार गरेको Video सहित सबै बाहिरिदा पनि,सोही आधारमा तत्काल हिरासतमा लि�� कारवाही थाल्न त परै जावोस, निलम्बन समेत गर्न नसकेर महाअभियोग नै लगाउनु पर्ने, तेस्तो कानुन परिमार्जित होस @Hello_Sarkar
धान्न आफै राजिनामा दिएर सरकारलाई सजिलो बनाइ दिए.
फेसबुकका झुटा तारिफहरुमा रमाउनु पनि एउटा कला नै हो। 😂😂
जो हर कोहिमा हुदैन। 😋😋
फेशबुकै डियक्ट���भेट गरेर टविटर मै जम्न खोज्नु पनि..........
युएई बसेर म्यानमारको धाक त होला!😝😜😜
#खुशीको_चासो!😱😱
सौभाग्य ले जब उकालो लान्छ तब नचाहादा पनि साथ दिन लहरा लीएर आउछन 😊😊
दुर्भाग्य ले जब ओरालो तान्न थाल्छ तब समाऊँन लाई एउटा त्यान्द्रो को पनि साहारा मिल्दैन रैछ 😊😊👋👋
#Strong