जीवनका हरेक पलहरु रंगीन बनाउन मैले पाएको वरदान हौ तिमी ।
एक कारण जसले म छिनभरमै हाँस्न र रुन सक्छु भने त्यो तिमी हौ । यदि मायाको अंतिम बिंदु विवाह हो भने सबै जन्म म आफूलाई तिम्री अर्धाङ्गिनीको रूपमा देख्न चाहन्छु,
के तिमी हरेक जन्म आफ्नो नाम को सिन्दुरले मलाई सजाउन सक्छौ?@hemu_56
नेपाल विश्वको एकमात्र त्यस्तो अचम्मको देश हो— जहाँ मान्छेभन्दा धेरै कार्यकर्ता छन् । कार्यकर्ताभन्दा धेरै नेता छन् । नेताभन्दा धेरै गरिब छन् । र, गरिबभन्दा धेरै सहिद छन् !
जागीर खाने, ढुंगा खाने,गोलघर खाने,गोली खाने वीच को ठूलो भन्ने जुहारी रोचक छ!हिजो लोकतन्त्रको लडाइॅ प्रमुख हुॅदा ढुंगा,जेलनेल,गोली खाने ठूला हुनु स्वाभाविक थियो।आज सुशासन र समृद्धिको मुद्दा प्रमुख बन्दा किताब,इन्टरनेट,जागीर खानेहरूको भूमिका ठूलो हुन्छ नै!अतःएकअर्कालाई सम्मान गरौं!
जब सम्म देशले आफनो उत्पादनशील वर्ग (युवा) लाइ आफनै देश भित्र अटाउन सक्दैन| तब सम्म ति आर्थिक समृद्दीका घोषणाहरु सबै मिथ्या हुन् !
#युवारोजगारी_देश_भित्रै
सरकारी कोषबाट मासिक पारिश्रमीक तलब नभएको भनि पत्रमा निर्वाचन आयोग आफैँले उल्लेख गरेर पनि मेरो उम्मेदवारी खारेज गरिएको छ| फेरी पनि दोहोर्याउँछु, नेपाल मेडिकल काउन्सीलको कुनै पनि नियमित सरकारी बजेट या कोष हुने गरको छैन| यसरी उजुरिको म्याद गुज्रिसकेपछि किन यस्तो ??
पहिले पहिले त टिकाको दिन छुट्टै रमाइलो हुन्थ्यो नयाँ कपडा लगाएर सारा आफन्तकोमा डुल्ने अनि साझ मेरो यति तेरो कति भन्दै दिदीबहिनी सँग बसेर दक्षिणा गन्ने अब त नयाँ कपडाको रहर छ न दक्षिणाको रंग 😏