#RatanTata is the World's Biggest Donor.
He has donated ₹829,734 crore.
Built multiple free hospitals, schools & saved millions of lives.
Today, on his death, the whole world is crying.
Some unheard instances of Mr. Tata that will make you cry: 🧵
क्रिकेटबाट जीवनमा धेरै सिक्न सकिन्छ। राम्रा ब्याटसमैन ले आफुतिर आएको बल को जजमेन्ट गर्ने तरिका । उ सबै बल खेल्दैन तर सबै बल लाई जज चाही गर्छ । जस्तों, केही ball लाई उ छुदै नछोइ , छोडी दिन्छ , जान दिन्छ । केही लाई ब्लक गर्छ । केही बल लाई चौका छक्का प्रहार गर्छ। जीवनमा आउने कयौ परिस्थिति र मान्छे लाई हामीले जान दिनु पर्छ , let go गर्नु पर्छ । सबै बिषयमा प्रतिक्रिया दिनु पर्दैन ।
हर भोजमा हाजिर दिनु पर्दैन । हर जन्तीमा , दुल्हा वा दुल्हनी हुने कोशिस गर्नु पर्दैन ..
the ball was inviting , just out side the off stump but the great batsman , gave a smiling glance to the ball and let the ball go ...
सबै क्रिकेट प्रेमी लाई र जीवन प्रेमीहरुलाई शुभ दिन 😍
One of the great wins in Nepali cricketing history over a very strong West Indies side in front of 20,000+ with a truly unforgettable captain's innings from Rohit Paudel with 112 off 54 balls as Nepal chase down 204 to go 1-0 up in the series!!🇳🇵
Over 265,000 people online too!
ये जो घर देख रहे हैं...पवन कुमार का है। पवन ने UPSC में 239वीं रैंक पाई है।
एक दिन वर्षों का संघर्ष, बहुत खूबसूरत तरीके से तुमसे टकरायेगा..!!
~ सिग्मंड फ्रायड
अब रवि, बालेन, सहकारी हुँदै भट्टी र पधेरोमा ज्ञान छाट्ने नयाँ बिषय आयो नेपाली वौद्दिक वर्गलाई, मध्य विस्वमा चल्दै गरेको युद्द र जियो पोलिटिक्स् | जीरा र धनियाको गेडो छुटाउनी खुबी छैन, गफ चाँही विस्व राजनीतिको चल्छन् फेरि 😁
‘जो भरिया भएर गाँजा बोक्दै थिए । ती व्यापारी थिएनन् । हातमुख जोर्नका लागि काम गर्दै थिए ती जेलमा छन् । जेलबाट ती युवाहरुलाई, सरकारले घोषणा गरोस्– तिनिहरुलाई जेलमुक्त गरियोस् त्यो म माग गर्न चाहन्छु’,
https://t.co/OIgwgpajao
-बलात्कारी बचाउन पिडितको नागरिकता नै गायब पार्ने वडा,
-बलात्कारीलाइ दुख भयो, मानमर्दन भयो भनेर छाप्ने मिडिया।
-हत्यारालाई माफी दिने सरकार
-भ्रष्टाचारको संरक्षण गर्ने सरकार
-जनता बेच्ने नेता
नेपाल त्यसै सुन्दर भएको होइन रहेछ।
गणतन्त्रको शुभकामना।
@JugalBhurtel र, त्यो भालै भालाले रोपिएको अनि गिदी बाहिर निस्किएको मेरा दाइको मृत शरीरमा कुनै आक्रोश, दबिएका आवाज वा अन्यायमा परेकाको क्षोभ देखिएको थिएन। देखिएको थियो त एउटा निहत्था प्रहरीमाथि भएको क्रुर एवं अमानवीय बर्बरता। र, यो सब कुरो आज सत्ताकालागि क्षम्य भो। देश त गज्जबै भो काका!😡